नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : प्रचण्ड
शुक्रबार, असार ५, २०८३
विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए ।
गोप्य राखिएका वैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
शुक्रबार, असार ५, २०८३
शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित
शुक्रबार, असार ५, २०८३
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो ।
करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो : सांसद शाही
शुक्रबार, असार ५, २०८३
उनले विद्युतीय सवारीसाधनमा भएको भनिएको करछली तथा बजेट सूचना चुहावट प्रकरणजस्ता विषयमा सरकारले महालेखा परीक्षकको प्रतिवेदनलाई बेवास्ता गर्दै सम्बन्धित पक्षलाई उन्मुक्ति दिएको आरोप लगाए।
सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ :अध्यक्ष राई
शुक्रबार, असार ५, २०८३
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए।
प्रतिनिधिसभाको आजको बैठकमा चार अध्यादेशमाथि छलफल हुने
शुक्रबार, असार ५, २०८३
त्यसपछि अर्थमन्त्री डा. वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सुकुम्वासी बस्ती हटाउन सेना प्रयोग गरिएको थिएन : अर्थमन्त्री वाग्ले
बिहीबार, असार ४, २०८३
वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सरकारले कुनै पनि स्थानमा सुकुमवासी बस्ती हटाउन नेपाली सेना परिचालन नगरेको बताएका हुन्।
गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा
बिहीबार, असार ४, २०८३
उनले ‘वान आईडी, मल्टिपल गभर्मेन्ट सर्भिस’ अवधारणाअन्तर्गत राष्ट्रिय परिचयपत्रलाई सबै सार्वजनिक सेवासँग आबद्ध गरिने बताए । यसबाट नागरिकले एउटै परिचयपत्रमार्फत विभिन्न सरकारी सेवा प्राप्त गर्न सक्ने उनको भनाइ थियो ।
सरकारप्रति निजी क्षेत्रको विश्वास बढ्दैछ, ‘मनको बाघ’ भ्रम मात्र हो : सांसद ढकाल
बिहीबार, असार ४, २०८३
कर तिरिरहेका करदाता, उद्यमी तथा किसानप्रति सम्मान व्यक्त गर्दै आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।
‘मेरो शरीर कमजोर भयो, तर देश र जनताप्रतिको प्रेम अन्तिम साससम्म जीवित रहनेछ’
बिहीबार, असार ४, २०८३
राजनीतिक जीवनको लामो यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति उनले हार्दिक आभार प्रकट गरेका छन्।
ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन
बिहीबार, असार ४, २०८३
नागरिकको जीवनस्तरमा सुधार र सबैले समन्वयात्मक रूपमा अवसर प्राप्त गर्न सकून् भन्ने पवित्र उद्देश्यबाट अभिव्यक्त भएका धारणा भएको उनको भनाइ थियो ।
‘टुहुरो र वेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो : मन्त्री पुन
बिहीबार, असार ४, २०८३
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे।
साताको लोकप्रिय

