मन्त्री पुनलाई हर्कको सुझाव : ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’
बिहीबार, असार ४, २०८३
त्यस्तै उनले खर्च हुनै नसक्ने र कार्यक्रम नै नभएको अबण्ड बजेट राखिएको भन्दै उनले यसमा ख्याल गर्न सचेत गराएका हुन् ।
गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ
बिहीबार, असार ४, २०८३
मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक परे हेलिकप्टरसहितका स्रोत–साधन परिचालन गर्ने योजना रहेको बताए।
प्रधानमन्त्रीले तीन करोड जनतालाई हेप्नुभयो : सांसद पोखरेल
बिहीबार, असार ४, २०८३
त्यसैगरी, उनले कर छली गरेर भित्र्याइएका बीवाईडी गाडी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीको सफाइबारे संसदमा जवाफ चाहियो : सांसद केरुङ
बिहीबार, असार ४, २०८३
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसँग सम्बन्धित प्रमाण तथा संसद्को अभिलेखमा रहेको विषयबारे स्पष्टता आवश्यक रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने
बिहीबार, असार ४, २०८३
आजको बैठकमा सभामुखले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति
बिहीबार, असार ४, २०८३
चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ्ग यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ देखि असार ३ गतेसम्म चीन भ्रमण गरेका हुन्।
तीन संसदीय समितिको बैठक बस्दै
बिहीबार, असार ४, २०८३
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजेवाट सुरू हुनेछ । जुन बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल हुनेछ ।
साइबर दुर्व्यवहारविरुद्ध कडा कदम चाल्ने सांसद ओलीको चेतावनी
बुधबार, असार ३, २०८३
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले साइबर ब्यूरोमा करिब ५० जनाविरुद्ध उजुरी दिएको जानकारी दिइन्।
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
बुधबार, असार ३, २०८३
विभिन्न शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण थुप्रिएको उल्लेख गर्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको बताए ।
मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ, बैठक स्थगित
बुधबार, असार ३, २०८३
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा उनीहरूले संसद्को वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको छ : सांसद बराल
बुधबार, असार ३, २०८३
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य हाँसोलाई लिएर महिला सांसदहरूलाई सभामुखसँग जोडेर सामाजिक सञ्जालमा भिडियो,फोटोहरु अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै आपत्ति जनाइन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
बुधबार, असार ३, २०८३
उनले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवरलगायतले देशको रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट प्राप्त भएको बताए ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक
बुधबार, असार ३, २०८३
पार्टीले तय गरेको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ ।
साताको लोकप्रिय

