सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति
बुधबार, असार ३, २०८३
बुधबार बसेको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो ?भन्दै प्रश्न गरे।
बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग
बुधबार, असार ३, २०८३
उनले संसदको ‘सेकेन्ड लट’ सुरु गर्ने समय पनि भइसकेको उल्लेख गर्दै सरकारको ध्यान सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यातर्फ जानुपर्ने बताए ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, असार ३, २०८३
बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायो : सांसद महर
मंगलबार, असार २, २०८३
उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए ।
‘जेन्जी आन्दोलनमा जलाइएका सिंहदरबार पुनर्निर्माणमा ढिलाइ’
मंगलबार, असार २, २०८३
सिंहदरबार र बबरमहलका केही संरचनामा काम सम्पन्न भए पनि हालको परियोजना झनै जटिल प्रकृतिको रहेको उनले बताए।
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति, धम्कीपूर्ण भाषा प्रयोग भएकोमा आक्रोश
मंगलबार, असार २, २०८३
सीमा विवादको विषय उठाउँदै यादवले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफ ढाकछोप मात्र भएको टिप्पणी गरिन्।
चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
मंगलबार, असार २, २०८३
चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै सबै नेपाली जनताप्रति मैत्रीपूर्ण नीति अपनाएको जानकारी दिए ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, असार २, २०८३
आज ९ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन र, विविध विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, असार २, २०८३
बैठकमा गुरु प्रसाद बरालले विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
मंगलबार, असार २, २०८३
साथै, महाधिवेशनको तयारी लागि ११ बुँदे कार्यादेश र कार्यविवरणसमेत प्रदान गरेको कांग्रेसले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता
सोमबार, असार १, २०८३
नेताद्वयबीच रास्वपा र सिपिसी सहकार्य तथा दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा
सोमबार, असार १, २०८३
पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न निर्देशन दिएको छ ।
लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट
सोमबार, असार १, २०८३
सोमबार लुम्विनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्विनी प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
साताको लोकप्रिय

