पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल
सोमबार, असार १, २०८३
पोखरेलले पपुलिजम र एनार्किजमले तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र समाजलाई यथास्थितिमै राख्ने प्रवृत्ति देखाउने दाबी गरे ।
दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल
सोमबार, असार १, २०८३
सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग जायज नै रहेको छ,’ दुलालले भने ।
‘खुट्टा भाँच्ने’ अभिव्यक्तिको बचाउ गर्दै ज्ञानेन्द्र शाहीले भने : जनताले बहाना होइन, परिणाम खोजेका छन्
सोमबार, असार १, २०८३
उक्त भनाइको मूल उद्देश्य जनताको सेवामा बसेर आफ्नो दायित्व पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने र राज्य प्रणालीलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध चेतावनी दिनु हो।
जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप, खारेज गर्न सांसद खतिवडाको माग
सोमबार, असार १, २०८३
खतिवडाले निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाउँदै विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख (एसपी) आएपछि यस्ता गतिविधि बढेको दाबी गरिन्।
सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति
सोमबार, असार १, २०८३
प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्दछ । यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ ।’
टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग
सोमबार, असार १, २०८३
उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए।
परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल
सोमबार, असार १, २०८३
उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका असमझदारीहरू हटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको बताइन् ।
संङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, असार १, २०८३
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ ।
छुट गरेजस्तो देखाएर सरकारले नागरिकको ढाड सेक्नेगरी कर असुल्यो : गगन थापा
आइतबार, जेठ ३१, २०८३
मध्यमवर्गीय परिवारलाई राहत दिने दाबी गरिएपनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएकोभन्दा धेरै रकम फिर्ता लिएको उनले बताए ।
विराटनगरबाट शेखरको उद्घोष: सार्वभौमिकता बचाउन सबै शक्तिबीच सहकार्य हुन आवश्यक
आइतबार, जेठ ३१, २०८३
नेपाली कांग्रेस अब विपि कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको बिकल्प नभएको कोइरालाको भनाई थियो ।
‘सुटिङकालागि जटिल प्रक्रियाको कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन सकेन’
आइतबार, जेठ ३१, २०८३
नेपालमा चलचित्र किन आएनन भने हाम्रो प्रशासनीक झन्झटिलो र सेवा र सुविधा दिन नसेको कारणले गर्दा हो ।’
सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ : मन्त्री डा.वाग्ले
आइतबार, जेठ ३१, २०८३
अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । त्यो बुझ्न बजेट पढ्नुहोस्, बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ
परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै
आइतबार, जेठ ३१, २०८३
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् ।
साताको लोकप्रिय

