Harsamaya
१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : बिमलेन्द्र निधि (भिडियोसहित)
१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : बिमलेन्द्र निधि (भिडियोसहित) नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् ।
देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली र अपमान गरिने व्यक्ति भएको छु : अध्यक्ष राई 
देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली र अपमान गरिने व्यक्ति भएको छु : अध्यक्ष राई  साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरैपटक रोएको र हाँसेको बताए । ‘देशलाई सम्झेरै थुप्रै पटक रोएको छु, हाँसेको पनि छु। हाँसेँ भने यो देशसँगै हाँसौँला, रोएँ भने यो देशसँगै रोऔँला। देश बिर्सिएर एकै पल पनि बाँच्न नपरोस्।’
उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ (भिडियोसहित)
उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ (भिडियोसहित) त्यस्तै उनले स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिने बताउँदै आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व आफूहरुले ने गर्ने विश्वास व्यक्त गरे । 
 तरुण दल अध्यक्ष लामाको पक्राउप्रति आपत्ति, ‘राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिइयो’
 तरुण दल अध्यक्ष लामाको पक्राउप्रति आपत्ति, ‘राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिइयो’ कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित गर्न नपाइने संवैधानिक व्यवस्था रहेको पनि कांग्रेसले स्मरण गराएको छ।
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आज  उद्घाटन  गर्दै नेता डा कोइरालाले पार्टी बलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजबुत हुने धारणा राखे । 
प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो : प्रदीप पौडेल
प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो : प्रदीप पौडेल सुशासन र विकृतिको अन्त्य हुने अपेक्षा गरिएको भए पनि छोटो समयमै सरकारको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको बताए ।
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को कार्यावधि २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको बताए ।
एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो  
एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो   सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा तीव्र सहरीकरण भएका क्षेत्रमा एमालेविरुद्ध व्यापक भ्रम फैलाइएको दाबी गरे । 
परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदै मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ ।  
हर्क साम्पाङको प्रश्न : ‘नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्यो’
हर्क साम्पाङको प्रश्न : ‘नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्यो’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको पनि आज ११ दिन भइसकेको छ । ११औँ दिनमा पनि उहाँ संसदमा आउने छाँटकाँट देखिएन ।’
सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का
सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए ।
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् ।
Weather Update