Harsamaya
‘मिडिया ट्रायल’ विरुद्ध गंगा दाहालको आपत्ति, दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग
‘मिडिया ट्रायल’ विरुद्ध गंगा दाहालको आपत्ति, दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग उनले यस्ता दुष्प्रचारमार्फत समाजमा भ्रम सिर्जना गर्ने व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न मागसमेत गरेकी छन्।
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा गृहिणी गुमाउनुपरेको र नवजात शिशुको भविष्य संकटमा परेको भन्दै उनले सरकारसँग गुहार मागेका थिए ।
कोशीमा कांग्रेसको बृहत् एकता भेला,  डा. शेखर प्रमुख अतिथि
कोशीमा कांग्रेसको बृहत् एकता भेला,  डा. शेखर प्रमुख अतिथि विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति बनेपछि काँग्रेसमा ध्रुवीकरण बढेको छ । 
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं (५औं) बैठक बिहान ९ बजे बस्ने भएको छ ।
दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री
दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् । 
मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि  : अर्थमन्त्री
मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि  : अर्थमन्त्री बिहीबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए ।
धर्नामा बसेकाहरूलाई भेट्न माइतीघर पुगे गृहमन्त्री
धर्नामा बसेकाहरूलाई भेट्न माइतीघर पुगे गृहमन्त्री 'तपाईंहरूको धैर्यताको उच्च कदर गर्छु। राज्य तपाईंहरूको साथमा छ, अब समस्याको उचित समाधान खोजिनेछ,' उनले भने।
अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाए : निश्कल राई
अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाए : निश्कल राई उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? भन्दै प्रश्न गरे । 
सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्छौं - परराष्ट्रमन्त्री खनाल
सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्छौं - परराष्ट्रमन्त्री खनाल उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उल्लेख गरेका विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसंग सम्बन्धीत रहेको स्पष्ट पारे । 
विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ
विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए ।
रामेछापका ‘गेम चेन्जर’आयोजना बजेटमा नपर्दा झस्किएँ : सांसद बुढाथोकी
रामेछापका ‘गेम चेन्जर’आयोजना बजेटमा नपर्दा झस्किएँ : सांसद बुढाथोकी त्यस्तै, पर्यटन प्रवद्र्धनका लागि शैलुङ क्षेत्रबाट ठोसेबाम्बी हुँदै सगरमाथा आरोहण क्षेत्र जोड्ने वृहत् पर्यटन राजमार्ग निर्माणको प्रस्ताव समेत आफूले पेश गरेको उनले जानकारी दिए।
संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता
संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।
Weather Update