Harsamaya
ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति
ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु ।’
सांसद निता घतानीको सरकारलाई प्रश्न : दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न किन बाध्य भइन् ?
सांसद निता घतानीको सरकारलाई प्रश्न : दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न किन बाध्य भइन् ? उनका अनुसार, नागरिक सडकमा सत्याग्रह गर्न बाध्य हुनु र सांसदहरूले बारम्बार सदनमा आवाज उठाउनुपर्ने अवस्था सुशासनको असफलता हो । 
भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभयो : सांसद शाही  [प्रतिनिधिसभा लाइभ]
भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभयो : सांसद शाही  [प्रतिनिधिसभा लाइभ] बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानविनको माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले तीन विधेयक प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले तीन विधेयक प्रस्तुत गर्ने संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ  । 
कांग्रेसको चार लाख ५७ हजार ३६६ जनाले गरे क्रियाशील अद्यावधिक 
कांग्रेसको चार लाख ५७ हजार ३६६ जनाले गरे क्रियाशील अद्यावधिक  कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउन र वास्तविक सदस्यको तथ्याङ्क एकीकृत गर्न यो अभियान सञ्चालन गरेको हो ।
राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ : अध्यक्ष घिसिङ
राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ : अध्यक्ष घिसिङ अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रुपमा र शक्तिको रुपमा जनताको विश्वास कमाएर हामी स्थापित हुने छौं ।’
प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा
प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा उनले संकट कसरी उत्पन्न भयो, यसको स्रोत के हो र यसको समाधान कसले गर्न सक्छ भन्ने विषयमा स्पष्ट विश्लेषण नगरी निकास सम्भव नभएको धारणा राखे ।
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल  
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल   बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए ।
प्रधानमन्त्रीको सीमा विवादसम्वन्धी धारणा लिखित रुपमा भएपनि आउनुपर्छ : हर्क साम्पाङ
प्रधानमन्त्रीको सीमा विवादसम्वन्धी धारणा लिखित रुपमा भएपनि आउनुपर्छ : हर्क साम्पाङ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तरण विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताएका हुन् । 
भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल
भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले उक्त भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको बताए ।
प्रहरीको हस्तक्षेपप्रति रास्वपाको आपत्ति, बागमती प्रदेश अधिवेशन स्थगित
प्रहरीको हस्तक्षेपप्रति रास्वपाको आपत्ति, बागमती प्रदेश अधिवेशन स्थगित उनीहरूले शान्तिपूर्ण रूपमा चलिरहेको अधिवेशनमा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन्।
Weather Update