सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली
बुधबार, जेठ २७, २०८३
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू प्राप्त भइरहेको दाबी गरिन् ।
विपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत
बुधबार, जेठ २७, २०८३
लामो समयसम्म सदन अवरुद्ध हुदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइएने उनले बताए ।
प्रतिनिधिसभाको बैठक अझै बसेन
बुधबार, जेठ २७, २०८३
विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उहाँले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।
बजेट सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्री वाग्ले
बुधबार, जेठ २७, २०८३
उनले आफू र सरकारविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै आर्थिक विधेयकमा देखिएका केही प्राविधिक त्रुटि मात्र सच्याइएको र त्यसपछि कुनै परिवर्तन नगरिएको बताए ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, जेठ २७, २०८३
सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने कार्यसूची छ ।
दुई संसदीय समितिको बैठक बस्दै
बुधबार, जेठ २७, २०८३
यस्तै, बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल हुने कार्यसूची छ ।
संस्थापन पक्षको दाबीप्रति शेखरको सचिवालयको खण्डन : ‘सात बुँदे प्रस्तावबारे कुनै जानकारी छैन’
बुधबार, जेठ २७, २०८३
सचिवालयका अनुसार डा. कोइराला र उनको सचिवालयलाई अहिलेसम्म त्यस्तो कुनै प्रस्तावबारे जानकारी आएको छैन।
अबदेखि हरेक फाइल खोलिन्छ - गृहमन्त्री सुधन गुरुङ
मंगलबार, जेठ २६, २०८३
यसका साथै गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट रोक्न र सूक्ष्म निगरानीका लागि ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलेन्स टिम’ गठन गर्ने निर्णय गरिएको छ ।
तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट दिन्नँ : विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन
मंगलबार, जेठ २६, २०८३
भविष्यमा उद्योग मन्त्रालयले उक्त कारखानाको जिम्मा लिएमा मात्र आफू सो जिम्मेवारीबाट पछि हट्ने उनले प्रष्ट पारे।
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने विपक्षी दलको निर्णय
मंगलबार, जेठ २६, २०८३
प्रधानमन्त्रीले संसदबाट देशबासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले बताए ।
सभापति गगन थापाको दाबी - क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो
मंगलबार, जेठ २६, २०८३
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी संख्या पाँच लाख प्लस भइसकेको बताएका हुन् ।
गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ
मंगलबार, जेठ २६, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले आजै पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए ।
खुश्बुले मागिन् अर्थमन्त्रीको राजीनामा
मंगलबार, जेठ २६, २०८३
उक्त प्रकरणमा अर्थमन्त्रीले बनाउने समितिबाट सुनपानी छर्कने मात्र काम हुने देखिएको उनको भनाइ छ ।
साताको लोकप्रिय

