निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुखले जनाए आपत्ति
मंगलबार, जेठ २६, २०८३
उनले सभामा बिपक्षी सांसदहरुको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।
नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निष्कल राई
मंगलबार, जेठ २६, २०८३
सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले नेपालले भारतको जग्गा अतिक्रमण गरेको जस्तो सन्देश दिन खोजेको आरोप लगाए ।
प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित
मंगलबार, जेठ २६, २०८३
सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।
सुधन गुरुङलाई ‘क्लिन चिट’: आजै सपथ हुने
मंगलबार, जेठ २६, २०८३
गुरुङमाथि लागेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनको सम्पत्ति र सेयर कारोबारलाई वैध ठहर गरिदियो।
रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन
मंगलबार, जेठ २६, २०८३
बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ भने निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
मंगलबार, जेठ २६, २०८३
मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, जेठ २६, २०८३
यसैगरी, बैठकमा सभामुखले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने छन् ।
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले
सोमबार, जेठ २५, २०८३
त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरु नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए ।
कर चुहावट प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्छ : युवराज दुलाल
सोमबार, जेठ २५, २०८३
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दुलालले संसदमा पेश भइसकेपछि अर्थ मन्त्रालयले करका दर परिवर्तन गर्न नसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे।
बैठक स्थगितगरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह (भिडियोसहित)
सोमबार, जेठ २५, २०८३
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वर्षमान पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा आफ्नो दल प्रतिबद्ध रहेको बताए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग (भिडियोसहित)
सोमबार, जेठ २५, २०८३
संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताए ।
प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग (भिडियोसहित)
सोमबार, जेठ २५, २०८३
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले नेपालले अन्य देशको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको पुष्टि गर्नुपर्ने बताए ।
साताको लोकप्रिय

