कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि
बुधबार, चैत ११, २०८२
बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ आज लिने
बुधबार, चैत ११, २०८२
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे आयोजना हुने उक्त समारोहसँगै नयाँ संसद्को प्रक्रिया अघि बढ्नेछ ।
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने
मंगलबार, चैत १०, २०८२
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव [कार्यतालिकासहित]
मंगलबार, चैत १०, २०८२
यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ मा भएको थियो। महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए।
कांग्रेसले देशलाई दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्न नदिनेगरी काम गर्छ : गगन थापा [भिडियोसहित]
मंगलबार, चैत १०, २०८२
उनले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा हुँदा पनि प्रतिवद्धताबाट पछि हट्न नहुने स्पष्ट पारे । ‘हामी सरकारमा हुँदा मात्र प्रतिज्ञामा बाधिने र नहुँदा नबाधिने भन्ने हुँदैन,’ उनले भने ।
कांग्रेसको १५औं महाधिवेशन भदौ २४–२६ मा गर्ने तयारी
मंगलबार, चैत १०, २०८२
प्रस्तावित तालिकाअनुसार चैत २१ गतेदेखि मसान्तसम्म देशभरका सबै तहमा क्रियाशील सदस्यता फारम पुर्याइनेछ भने सदस्यता वितरण तथा अद्यावधिक कार्यलाई व्यवस्थित बनाउन १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइने योजना छ।
पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्ति : नैनसिंह महर
मंगलबार, चैत १०, २०८२
विश्व राजनीतिका सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्दै उनले बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने उल्लेख गरे ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा सीमा व्यापार तयारीप्रति अनेरास्ववियू क्रान्तिकारीको आपत्ति
मंगलबार, चैत १०, २०८२
वक्तव्यमा भनिएको छ, ‘नेपालको भूमि सम्बन्धी संवेदनशील विषयमा नेपाललाई पूर्ण रूपमा बेवास्ता गरी गरिने यस्ता गतिविधि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य–मान्यता र पारस्परिक सह–अस्तित्वको सिद्धान्त विपरीत छन् ।’
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
मंगलबार, चैत १०, २०८२
यसअघि आइतबार बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो ।
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने
सोमबार, चैत ९, २०८२
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु
सोमबार, चैत ९, २०८२
एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ‚’ उनले भने ।
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि गर्ने तयारी
सोमबार, चैत ९, २०८२
एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ । ‘भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन...
साताको लोकप्रिय

