Harsamaya
सुर्खेत पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको दाबी
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल ।

काठमाडौं - सुर्खेतमा पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको सुझाव संकलन कार्यक्रममा सहभागी हुन पुगेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको दाबी सामाजिक सञ्जाल र केही अनौपचारिक माध्यमबाट गरिएको छ। 

यद्यपि, सम्बन्धित निकाय वा आधिकारिक स्रोतबाट उनको पक्राउबारे पुष्टि भइसकेको छैन।

यस विषयमा आधिकारिक जानकारी आउन बाँकी छ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update