भिजिट भिसा प्रकरण:पूर्वमुख्य सचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन
मंगलबार, असार १०, २०८२
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए ।

सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी
मंगलबार, असार १०, २०८२
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायत सहभागी छन् ।

प्रतिनिधिसभा बैठक बस्दै
मंगलबार, असार १०, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
![जनप्रतिनिधिहरूले काम नै गरेनन् भनेर सुनियोजित तरिकाले दुष्प्रचार भयो : मन्त्री सिंह [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/prakashman-1745480175.jpg)
जनप्रतिनिधिहरूले काम नै गरेनन् भनेर सुनियोजित तरिकाले दुष्प्रचार भयो : मन्त्री सिंह [भिडियो]
सोमबार, असार ९, २०८२
उनले भने, ‘मलाई लाग्छ अरू नगरपालिका र गाउँपालिकाले पनि यो गोकर्णेश्वर नगरपालिकाले जस्तै सेवालाई सुव्यवस्थित गर्नको लागि, अझ सहज गर्नको लागि आधुनिक उपकरणहरूको सदुपयोग गरेर सेवा दिने काममा यसको देखासिकी गर्यो भने राम्रो हुन्छ ।’
-1748783112.jpg)
युवाहरू सही बाटोमा अघि बढे देश सही बाटो समात्छ : प्रधानमन्त्री
सोमबार, असार ९, २०८२
यस्तै, उनले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे ।

विनियोजन विधेयकको पक्षमा मतदान गर्न नेकपा एमालेको ह्विप
सोमबार, असार ९, २०८२
सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले संसदमा पेस गर्ने आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरुलाई ह्विप लगाएको हो ।
-1750668982.jpg)
९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ’
सोमबार, असार ९, २०८२
यसै गरी मन्त्री यादवले ९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी तथा २८ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुगेको छ । ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न...

इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा, ११ जना भारतले गर्यो उद्धार
सोमबार, असार ९, २०८२
११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैर कानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ राणाले भनिन् । उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् ।
-1750665877.jpg)
अनुगमन तथा मूल्याङ्कन समितिलाई तोकिएकै मितिभित्र सुझाव दिन आग्रह
सोमबार, असार ९, २०८२
यस्तै, उनले तोकेको मितिमा सुझाव नदिने तर पछिको बैठकमा प्रतिवेदन यस्तो भएको भए हुन्थ्यो भन्ने खालको प्रस्तुति नआउनेतर्फ लाग्न पनि सबैलाई आग्रह गरेका छन् ।

टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का
सोमबार, असार ९, २०८२
उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ ।...

काँग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन
सोमबार, असार ९, २०८२
‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी। नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं...
-1750663951.jpg)
सरकारले निजी क्षेत्रका ऊर्जा उद्योगलाई आतङ्कित बनाउँदै छ : सभापति सिंह
सोमबार, असार ९, २०८२
उनले भने,‘अहिले एउटा आशाको किरणका रूपमा निजी क्षेत्रबाट सञ्चालित विद्युत् उत्पादक कम्पनीहरू छन् । यही बेला ‘टेक एण्ड पे’हरूलाई राज्यले आतंक सृजना गरिराखेको छ । त्यो दुर्भाग्य हो । चाहे जानेर होस् या नजानेर होस् यो गर्न हुन्न । भर्खरै बामे सर्दै गरेको हाइड्रोपावर व्यवसायहरूलाई नेपाली जनताको ६० लाख बढीको...

भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको संकेत हो : सांसद नेपाली
सोमबार, असार ९, २०८२
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरूलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधिक गिरोहसँग सरकारको कुनै साँठगाँठ त छैन भन्दै आशंका व्यक्त गरे ।
साताको लोकप्रिय