एउटै छानोमुनि २४ जनाको मृत्यु, अब एक सेकेन्ड पनि ढिला गर्ने छुट छैन : बासना थापा
मंगलबार, भदौ १६, २०८३
उनले एउटै छानो र एउटै कोठाभित्र २४ जना नागरिकको ज्यान जाने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै अब उद्धारमा एक सेकेन्ड पनि ढिला गर्न नहुने बताएकी हुन् ।
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली
सोमबार, भदौ १५, २०८३
रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए ।
कांग्रेस सांसदले बाढीपीडितका लागि आधा महिनाको तलब राहत कोषमा जम्मा गर्ने
सोमबार, भदौ १५, २०८३
उनले भनिन्, ‘सबै माननीयज्यूहरूबाट राहत स्वरूप आधा महिनाको आफ्नो पारिश्रमिक, भनौं यो आधा महिनाको तलब चाहिँ पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेका छौं ।’
भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल
सोमबार, भदौ १५, २०८३
त्यसक्रममा प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणका विषयमा समेत छलफल भएको जनाइएको छ।
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल
सोमबार, भदौ १५, २०८३
राहत वितरण र समस्यामा परेकाहरूलाई साथ दिन सरकारलाई पार्टीले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार
आइतबार, भदौ १४, २०८३
उनका अनुसार पहिचान हुन नसकेका, क्षतविक्षत तथा सड्न थालेका शवबाट अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार डीएनए नमुना संकलन गरी अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइएको छ ।
भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन :ओली
आइतबार, भदौ १४, २०८३
‘जनको क्षति अपूरणीय हुन्छ । धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ । तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने ।
कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको बैठक भदौ १७ गते
शनिबार, भदौ १३, २०८३
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
शशांक कोइरालाको दाबी : आधिकारिकता विवाद टुंगिएपछि मात्रै कांग्रेसको महाधिवेशन
शनिबार, भदौ १३, २०८३
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद यथाशीघ्र टुंग्याउने र आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
कर्णालीमा नेकपाबाट तीन महिला मन्त्री नियुक्त
बिहीबार, भदौ ११, २०८३
प्रदेश प्रमुख यज्ञराज जोशीले तीनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तीनै जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान
बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहतलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन् ।
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
बिहीबार, भदौ ११, २०८३
बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाबारे छलफल हुनेछ ।
साताको लोकप्रिय

-1788173219.jpg)