नेपालमा मानव अधिकार सम्बन्धी कानुन निर्माण भइसकेको छ : मन्त्री चौरसिया (भिडियोसहित)
आइतबार, साउन ४, २०८२
कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार बसेको बैठकमा विश्वव्यापी आवाधिक समीक्षा सम्बन्धमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिसँग सो विषयमा छलफल गरिएको हो ।

एमालेले कुलिङ पिरियड हटाउन संशोधन हाल्नु आपत्तिजनक - डा.शेखर
आइतबार, साउन ४, २०८२
‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ’, उनले लेखेका छन् ।
![ओलीसँगको भेटपछि भण्डारीले के भनिन् ? [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Bidhya-bhandari-1753018000.jpg)
ओलीसँगको भेटपछि भण्डारीले के भनिन् ? [भिडियो]
आइतबार, साउन ४, २०८२
भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ । हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो ।
-1753007335.jpg)
राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा (भिडियोसहित)
आइतबार, साउन ४, २०८२
आयोगबाट निस्कने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीको विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित गएर पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई क्रमशः निलम्बन गर्ने र पदमुक्त गर्ने प्रक्रिया सुरु भएको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाँदै
आइतबार, साउन ४, २०८२
प्रधानमन्त्री कार्यालय अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।

राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानुन बनाउँदै
आइतबार, साउन ४, २०८२
राउटे समुदायको संरक्षणका लागि आवश्यक समन्वय गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पाँच सदस्यीय समन्वय समिति गठन गरी आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाचन आयोग जाँदै
आइतबार, साउन ४, २०८२
कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान ११ बजे निर्वाच आयोग जान लागेका हुन्। लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए ।

प्रधानमन्त्री ओलीको अनुरोध : अत्यावश्यक बाहेक लामो यात्रा नगर्नूस् र सुरक्षित स्थानमा बस्नूस्
आइतबार, साउन ४, २०८२
आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न अनुरोध गरेका हुन् ।

पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
आइतबार, साउन ४, २०८२
आज दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विश्वव्यापी आवाधिक समिक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने कार्यसूची रहेको छ ।
![एमालेको पोलिटब्युरो बैठकबाट विधायन संशोधन सम्बन्धी प्रस्ताव पारित, उमेर हदको व्यवस्था खारेज [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Rajendra-Gautam-1752851713.png)
एमालेको पोलिटब्युरो बैठकबाट विधायन संशोधन सम्बन्धी प्रस्ताव पारित, उमेर हदको व्यवस्था खारेज [भिडियो]
शनिबार, साउन ३, २०८२
उनले भने, ‘ विधायन संशोधन सम्बन्धि प्रस्तावलाई पोलिटब्युरो बैठकले स्विकार गरेको छ । सर्वसहमतिले विधायन संशोधनलाई पारित गरेको छ । विषेश गरी त्यस भित्रका दुईवटा कुरा पार्टी भित्र दुई सदस्यताको व्यवस्था पार्टीको संगठित सदस्यता र पार्टी सदस्यता भन्ने दुई वटा व्यवस्था र अर्को धारा ३४ को उमेर हदको व्यवस्थालाई खारेज...

‘ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चामत्कारिक रुपमा हुनेछ’ (भिडियोसहित)
शनिबार, साउन ३, २०८२
नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने, ‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे...

विकासको मूलधारबाट कुनै समूदाय पछाडि पर्नु हुँदैन : मन्त्री यादव
शनिबार, साउन ३, २०८२
यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको भन्दै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे ।

राजनीतिमा सकारात्मक चेतनाको खाँचो छ : मन्त्री राई
शनिबार, साउन ३, २०८२
साहित्य र कविताको महत्वबारे बोल्दै राईले परिवर्तनका हरेक चरणमा कवि, साहित्यकार र लेखकहरूको गहिरो योगदान रहेको उल्लेख गरे । उनले राणाकालको अन्त्यदेखि लिएर वर्तमान परिवर्तित राजनीतिक अवस्थासम्म आइपुग्दा साहित्यिक हस्तीहरूको भूमिका उल्लेखनीय रहेको बताए ।
साताको लोकप्रिय