Harsamaya
आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ
आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो ।
‘मान्छे जिउँदै छन्, अझै जिउँदै छन्’ : सांसद शाही
‘मान्छे जिउँदै छन्, अझै जिउँदै छन्’ : सांसद शाही उनले भनेका छन्, ‘मान्छे जिउँदै छन्, अझै जिउँदै छन्।’
बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने
बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने त्यसबाहेकका अन्य कुनै पनि साना वा व्यक्तिगत प्रयोजनका ड्रोन उडानमा पूर्ण रोक लगाइएको छ ।
भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय
भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय एकीकृत व्यवसाय पुनस्र्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल लगायत अन्य सहुलियत तथा सुविधान उपलब्ध गर्ने ।
नागरिक बचाउनु सरकारको पहिलो कर्तव्य हो, सहयोग लिन संकोच नगरौँ : सांसद खड्का
नागरिक बचाउनु सरकारको पहिलो कर्तव्य हो, सहयोग लिन संकोच नगरौँ : सांसद खड्का श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको यथाशीघ्र खोजतलास गर्न सरकारसँग माग गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।
संसद बैठकमै  ढले सांसद भरत खड्का
संसद बैठकमै  ढले सांसद भरत खड्का बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला खड्का एकाएक ढलेका हुन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन दौडिएका थिए।
सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा
सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा उनले भनिन्,‘यही भाद्र १० गते भोटेकोशीमा आएको अकल्पनिय र प्रलयकारी बाढीका कारण आज हजारौं परिवारको ‘अपूरणीय क्षति, अर्बौंका भौतिक संरचना ध्वस्त भएका छन् ।’
प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ
प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ बिहीबार भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए ।
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै सभापति लामिछानेले आज (बिहीबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव 
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव  बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिएका छन्।
भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप
भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप विशेषगरी जलविद्युत् आयोजना, यातायात, निर्माण, पर्यटन तथा अन्य क्षेत्रमा कार्यरत श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
 ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’
 ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’ कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषय हो। हामी सरकारको साथमा छौँ। सरकारको काँधमा काँध मिलाइरहेका छौँ,’ उनले भने ।
Weather Update