Harsamaya
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ  [भिडियोसहित]
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ  [भिडियोसहित] भएको तोडफोड र आगजनीलाई बिर्सेर उत्सवका रूपमा बिदा दिनु अराजक गतिविधिलाई प्रश्रय दिनुसरह भएको टिप्पणी गरेका हुन् ।  
बेपत्ताको तत्काल खोजी र उद्धार गर्न सरकारसँग कुलमान घिसिङको आग्रह
बेपत्ताको तत्काल खोजी र उद्धार गर्न सरकारसँग कुलमान घिसिङको आग्रह दाजुभाइ दिदीबहिनीहरूको सकुशल उद्धार कार्यमा रातदिन नभनी छिटोभन्दा छिटो उद्धार गर्नको लागि पनि हामी अनुरोध गर्दछौँ, ध्यानाकर्षण गर्दछौँ,’ घिसिङले भने । 
रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा (भिडियोसहित)
रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा (भिडियोसहित) रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेका काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको जानकारी दिए ।
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड परराष्ट्रमन्त्री खनालले यस कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । 
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, देशभर झुकाइँदै राष्ट्रिय झण्डा
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, देशभर झुकाइँदै राष्ट्रिय झण्डा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
अनुशासन उल्लङ्घन र पार्टी छाडेकाबाहेक सबैले १५औँ महाधिवेशनमा भाग लिन पाउने
अनुशासन उल्लङ्घन र पार्टी छाडेकाबाहेक सबैले १५औँ महाधिवेशनमा भाग लिन पाउने सोमबार बस्ने बैठकमा छलफल गरी प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राष्ट्रसङ्घमा नेपालको तर्फबाट उठाउने विषयमा समेत सुझाव दिने तयारी कांग्रेसको छ।
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा पुनः निलध्वज , अन्य पदमा को को चुनिए ?
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा पुनः निलध्वज , अन्य पदमा को को चुनिए ? अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले ठूला राजनीतिक दलका नेतृत्वले जनताको अपेक्षाअनुसार आफ्नो कार्यशैली परिवर्तन गर्न नसकेको आरोप लगाए।
 डा. शेखर र गगन थापाबीच भेटवार्ता
 डा. शेखर र गगन थापाबीच भेटवार्ता भेटका क्रममा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै अहिले कांग्रेसभित्र एकता अपरिहार्य रहेको बताएका छन् । 
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– ‘तपाईंहरू एक्लो हुनुहुन्न’
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– ‘तपाईंहरू एक्लो हुनुहुन्न’ सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले नुवाकोटको बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धार कार्य अझै जारी रहेको सन्देश दिएको बताए । 
कर्मचारीलाई त्रसित बनाएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड
कर्मचारीलाई त्रसित बनाएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड कर्मचारीतन्त्रलाई अनुशासित र जिम्मेवार बनाउन त्रासको वातावरण सिर्जना गर्न नहुने भन्दै उनले करबलले गराइएको काम प्रभावकारी नहुने स्पष्ट पारे । 
एमाले प्रचार प्रमुख आचार्यको प्रश्न - राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो ? 
एमाले प्रचार प्रमुख आचार्यको प्रश्न - राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो ?  उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन् ।
जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल समस्याका कारण अनाहकमा हजारौं नेपालीले ज्यान गुमाउनु परेको दुखान्तको न्याय पूर्ण निरूपण हुनुपर्ने उनले माग गरेका छन् । 
Weather Update