Harsamaya
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बस्दै बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गर्ने आगामी आर्थिक वर्ष २०८२,८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं साङ्गठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् ।
गृहमन्त्री लेखकले भने : ‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’ (भिडियोसहित)
गृहमन्त्री लेखकले भने : ‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’ (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको कडा खण्डन गरेका छन् ।
जनताले नै नेतालाई भ्रष्टाचारका लागि अवसर दिए : चित्रबहादुर केसी
जनताले नै नेतालाई भ्रष्टाचारका लागि अवसर दिए : चित्रबहादुर केसी शनिबार गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावबाट जनताले नेतालाई भ्रष्टाचारका लागि अवसर दिएको बताएका हुन् । 
देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : प्रचण्ड (भिडियोसहित)
देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : प्रचण्ड (भिडियोसहित) साथै उनले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरे ।
पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ :बिमलेन्द्र निधि
पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ :बिमलेन्द्र निधि उनले तराई मधेशका क्षेत्रहरूमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरू अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए ।
भिजिट भिसामा संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री लेखक
भिजिट भिसामा संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री लेखक उनले यो पनि भने कि भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।
भिजिट भिसा प्रकरणबारे नारायणजीको खण्डनः ‘पूर्व डिएसपी पन्थीको कुरामा सत्यता छैन,‘एटेन्सन सिकर हुन्’’
भिजिट भिसा प्रकरणबारे नारायणजीको खण्डनः ‘पूर्व डिएसपी पन्थीको कुरामा सत्यता छैन,‘एटेन्सन सिकर हुन्’’ साथै देशको आजको मुख्य आवश्यकता भ्रष्टाचार एवं अनियमितता विरुद्धको सुशासन अभियान भएकाले भ्रष्टाचार विरोधी सुशासनको पक्षधर मुल नेतृत्वहरुमाथि प्रहार केन्द्रित गर्दै सुशासन अभियानलाई निरुत्साहित र कमजोर पार्ने अझ ठूलो षडयन्त्रको अंग अन्तर्गतको यो एउटा कडिको रुपमा आएको पनि हुन सक्दछ । 
 गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ - डा. शेखर
 गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ - डा. शेखर उनले भने ‘रमेशजीको जुन आको छ उहाँले नैतिकताको हिसाबमा म क्लिन छु मैले राजीनामा गरे छानबिन समिति बनाउनूस् गर्नूस् तपाईंहरू भने भइहाल्यो सकियो । त्यसले मोरल स्टाटस देखिन्छ ।’ 
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी थिए । 
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन प्रचण्डको सल्लाह (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन प्रचण्डको सल्लाह (भिडियोसहित) प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईंहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि ने थिए, तिनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए । म सुन्दै छु, राजावादीहरूसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही...
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक 
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक  शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठकको आव्हान गरिएको सचिवालयले जानकारी दिएको छ ।  
Weather Update