Harsamaya
शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : सभापति देउवा (भिडियोसहित)
शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : सभापति देउवा (भिडियोसहित) उनले भने, ‘शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ । श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएका छन् । ऐनको कार्यान्वयनका लागि कांग्रेसले पहल गर्ने छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित...
ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई
ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई शुक्रबार ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले नेपाल गरिबी, बेरोजगारी लगायतको दुश्चक्रमा परेको भन्दै छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि बढ्ने हो भने त्योबाट माथि उठ्न सक्ने सम्भावना रहेको बताए । 
‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’ (भिडियोसहित)
‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’ (भिडियोसहित) चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा आपराधिक घटनाहरू पनि बढ्दै गएको जानकारी दिएका छन् । सीमा नाकासँग जोडिएका समस्याहरू समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए । 
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेर बदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पिन हुन लागेको छ ।
एमाले धनुषा जिल्ला अधिवेशन नतिजा सार्वजनिक, महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी
एमाले धनुषा जिल्ला अधिवेशन नतिजा सार्वजनिक, महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन । भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतिद्वन्द्वी लक्ष्मी नारायण यादवले २०२ मत प्राप्त गरेका थिए ।
लुम्बिनी प्रदेश सभाको बैठक  बस्दै
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।प्रस्तावलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
 द्वन्द्वपीडितले झपारेपछि कार्यक्रम नसकिदै बाहिरिएका थिए भट्टराई
 द्वन्द्वपीडितले झपारेपछि कार्यक्रम नसकिदै बाहिरिएका थिए भट्टराई पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिएका थिए । 
१९ बर्षसम्म द्वन्द्व पीडितका मुद्दालाई थाँती राख्नु सामान्य कुरा होइन - डा.भट्टराई (भिडियोसहित)
१९ बर्षसम्म द्वन्द्व पीडितका मुद्दालाई थाँती राख्नु सामान्य कुरा होइन - डा.भट्टराई (भिडियोसहित) यस्तै, उनले  शान्ति सम्झौताको बेला बेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भनिएपनि आजसम्म त्यो पूरा नभएको बताए । 
काँग्रेसले पार्यो राजसंस्थाबारे स्पष्ट
काँग्रेसले पार्यो राजसंस्थाबारे स्पष्ट ‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ विज्ञप्तिमा भनिएको छ ।
 एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश
 एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । छन्त्याल नेकपा एमालेबाट विजयी भएर गण्डकी प्रदेश सभा पुगेका थिए । 
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौ निर्णय
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौ निर्णय सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८।६० वर्गमिटर जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनमा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन स्वीकृति दिने । 
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप यत्तिकैमा सभापति पोखरेलले आजको दिनसम्म समितिमा प्रतिपक्षलाई बोल्न नदिएको भन्ने गलत व्याख्या गरेको भन्दै आपत्ति जनाए । उनले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र उक्त अभिव्यक्ति राखेको आरोप समेत लगाए । 
Weather Update