लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच चर्काचर्की
बुधबार, जेठ ७, २०८२
सोही क्रममा एमालेका सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए ।
भारतले युद्ध चाहेको छैन,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः विजय जोली (भिडियोसहित)
बुधबार, जेठ ७, २०८२
उनले थप भने,‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरू उनको धर्मको नाममा आतङ्वादीहरुले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित
बुधबार, जेठ ७, २०८२
सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड
बुधबार, जेठ ७, २०८२
मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षडयन्त्र भइराखेको बताएका हुन्
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
बुधबार, जेठ ७, २०८२
सो अवसरमा अर्थमन्त्री पौडेलले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे ।
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
बुधबार, जेठ ७, २०८२
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
‘बागमती सरकारले लाखौँका महंगा गाडी खरिद गर्यो तर विपदमा परेका नागरिकका समस्या सुनेन’
बुधबार, जेठ ७, २०८२
अहिलेका मुख्यमन्त्री र मन्त्रीहरू सधै स्थायी रुपमानै अहिलेको पदमा बस्न पाइन्छ भन्ने सोचका साथ काम गरेको बताउँदै ती सांसदले भने–‘पद अस्थायी चीज हो । अहिले सरकारमा गएर रवाफ देखाएपनि पछि हामी जस्तै अवस्थामा बस्नुपर्ने हुन्छ । त्यसैले सुविधामा रमाउने भन्दा पनि जनताको सेवा गर्नुपर्छ ।’
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, जेठ ७, २०८२
ज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन् : डा.शेखर (भिडियोसहित)
मंगलबार, जेठ ६, २०८२
मंगलबार काठमाडौंमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरूले बचाइराखेको धारणा राखे ।
राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन - लिङ्देन
मंगलबार, जेठ ६, २०८२
उनले भने, ‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौं त्यो एकै दिनमा हुने कुरा होइन् । मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ । तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन् भन्ने कुरा हेर्नुपर्छ ।...
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा
मंगलबार, जेठ ६, २०८२
उनले भने, ‘नेपाल–चीनका सम्बन्ध एकदमै राम्रो हुँदै आएको छ । चीन विश्वासिलो विकास साझेदार हो । हामी पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गर्न चाहान्छौ । नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास छ । यस्तै चीनबाट आउने पर्यटकहरूले पनि नेपाल–चीनबीचको सम्बन्धलाई राम्रो बनाउँदै गएको छ...
केदार क्षेत्रीको प्नश्न - अग्नि सापकोटा सभामुख भएकै समयमा सर्वोच्चमा मुद्दा पर्दा नैतिकता कहाँ थियो ?
मंगलबार, जेठ ६, २०८२
तत्कालीन सभामुख हुँदा सापकोटाविरुद्ध सर्वोच्चमा हत्या आरोपमा हुद्दा दायर भएको थियो । क्षेत्रीले कानुन बनाउने सर्वोच्च पदमा रहँदा सर्वोच्चमा मुद्दा पर्दा पदमा बसिरहने अहिले नैतिकताको पाठ उहाँका कार्यकर्ताले अरूलाई पढाउने भन्दै प्रश्न गरेका छन् ।
द्वन्द्व पीडितसँग छलफल गर्दै प्रचण्डले भने - सहिद घोषणामा केही त्रुटि भयो
मंगलबार, जेठ ६, २०८२
घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो ।
साताको लोकप्रिय

