Harsamaya
कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, आजबाट छलफल हुँदै
कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, आजबाट छलफल हुँदै प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे । प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहको पारदर्शिता र प्रभावकारिता, र विधिको शासनलाई सुदृढ गर्ने विभिन्न रणनीतिहरू अघि सारेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री  ओलीले  जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको  छ । 
जनतामा प्रेरणा जगाउने उद्देश्यले डा.अम्बेडकर पार्क निर्माण : मुख्यमन्त्री सिंह (भिडियोसहित)
जनतामा प्रेरणा जगाउने उद्देश्यले डा.अम्बेडकर पार्क निर्माण : मुख्यमन्त्री सिंह (भिडियोसहित) मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाको लहानमा निर्माण हुने भनेको अम्बेडकर पार्कले जनतालाई शिक्षीत हुन प्रेरणा दिने बताएका छन् ।
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित यसअघि प्रतिनिधिसभामा पेश भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो। छलफलपछि तयार पारिएको प्रतिवेदनसहित मन्त्री खड्काले विधेयक संसदमा प्रस्तुत गरेका थिए । विधेयक पारित भएपछि सत्ता र प्रतिपक्ष दुबै तर्फका संसदहरूले यसको स्वागत गरेका छन् । 
निभ्न लागेको बत्ती सरह भइसके, राजनीतिमा आउने सोच छैन - राधिका शाक्य (भिडियोसहित)
निभ्न लागेको बत्ती सरह भइसके, राजनीतिमा आउने सोच छैन - राधिका शाक्य (भिडियोसहित) यस्तै, उनले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताइन् । ‘मलाई केपी ओलीले राजनीतिमा आउ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन् । आफू राजनीति गर्न भनेर आएको पनि होइन्,’उनले भनिन् । 
एमालेविरूद्ध भ्रम छरे, चिर्न लाग्नुहोस्: ओली
एमालेविरूद्ध भ्रम छरे, चिर्न लाग्नुहोस्: ओली नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताएका हुन्।
सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ
सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् ।
नेपालको भूबनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह (भिडियोसहित)
नेपालको भूबनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह (भिडियोसहित) उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने बताएका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन (भिडियोसहित)
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन (भिडियोसहित) गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
बागमती प्रदेशसभाको बैठक स्थगित
बागमती प्रदेशसभाको बैठक स्थगित बागमती प्रदेशसभाको सबै विषयहरु कार्य सूचीबाट हटाइएको छ । सोमबार प्रदेशसभामा पेस गर्नका लागि तयार गरेका विषयहरू कार्यसूचीबाट हटाएर बैठक स्थगित गरिएको हो ।
तीनकुने घट्नालाई कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन् : गृहमन्त्री (भिडियोसहित)
तीनकुने घट्नालाई कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन् : गृहमन्त्री (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् ।
जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला (भिडियोसहित)
जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला (भिडियोसहित) नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् ।
Weather Update