Harsamaya
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बस्दै ।

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।  आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गर्ने आगामी आर्थिक वर्ष २०८२,८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं साङ्गठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update