Harsamaya
चीन भ्रमण छोट्याएर स्वदेश फर्कदैं डा. शेखर 
चीन भ्रमण छोट्याएर स्वदेश फर्कदैं डा. शेखर  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला चीन भ्रमण छोट्याएर आकस्मिक रूपमा स्वदेश फर्कन लागेका छन् ।
प्रधानमन्त्रीले भने - जेनजी प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मर्माहत बनाएको छ
प्रधानमन्त्रीले भने - जेनजी प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मर्माहत बनाएको छ आज भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताए । 
कांग्रेसभित्र उठ्यो एमालेसँगको सत्ता समीकरण तोड्नुपर्ने आवाज
कांग्रेसभित्र उठ्यो एमालेसँगको सत्ता समीकरण तोड्नुपर्ने आवाज यस्तै बैठकमा नेता विमलेन्द्र निधिले पनि एमालेसँगको सत्ता सहकार्य तोड्नुपर्ने र नयाँ समिकरण बनाएर अघी बढ्नुपर्ने धारणा राखेको एक नेताले बताए।
मन्त्रिपरिषद् बैठकमा ओलीले भने - ‘नागरिकले बुझ्नु पर्‍यो नि!’
मन्त्रिपरिषद् बैठकमा ओलीले भने - ‘नागरिकले बुझ्नु पर्‍यो नि!’ ‘सरकारले आफ्नो त्रुटी स्वीकार गर्दै जेनजीको मागलाई सम्बोधन गर्नुपर्छ‚’ पौडेलले बैठकमा भनेका थिए। आफ्नो अभिव्यक्ति राख्ने क्रममा मन्त्री पौडेलले भ्रष्टचार नियन्त्रणको माग पनि सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।
एमालेले भन्यो: ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्  
एमालेले भन्यो: ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्   एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ । 
जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह
जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको घटनाले आफू दुखीत भएको बताएका छन् ।
किताब–कापी बोकेका कलिला विद्यार्थीमाथि गोली चलाउनु क्रुर, निरंकुश र जनविरोधी कदम : डा. शेखर 
किताब–कापी बोकेका कलिला विद्यार्थीमाथि गोली चलाउनु क्रुर, निरंकुश र जनविरोधी कदम : डा. शेखर  सरकारले गरेका यी कुकृत्यहरूले मुलुकको उज्ज्वल भविष्य ध्वस्त पार्ने काम गरेको उनले आरोप लगाए । ‘प्रियजनको ज्यान गुमाउनु अपूरणीय क्षति हो, जसको निन्दा गर्दा पनि पर्याप्त हुँदैन’,कोइरालाले आक्रोश पोखेका छन् । 
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा 
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा  लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने पार्टी शीर्ष नेताहरूको बैठब पश्चात् आजै उनले नैतिकताको आधारमा राजीनामा दिने एक नेताले बताए ।
रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग
रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग सोही आधारमा रास्वपाले ताजा जनादेश (पूर्वनिर्वाचन) को माग समेत सार्वजनिक गरेको छ ।
जेन-जी पुस्ताका आन्दोलनकारीलाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन प्रचण्डको आग्रह
जेन-जी पुस्ताका आन्दोलनकारीलाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन प्रचण्डको आग्रह नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह  गरेका छन् । 
ओली सरकारले राजाको शासनभन्दा बढी दमन गर्‍यो, कांग्रेस सरकारबाट अलग हुनुपर्छ : डा. शेखर
ओली सरकारले राजाको शासनभन्दा बढी दमन गर्‍यो, कांग्रेस सरकारबाट अलग हुनुपर्छ : डा. शेखर उनले भ्रष्टाचारलाई मुलुकको सबैभन्दा ठूलो संकट ठहर गर्दै भने, ‘भ्रष्ट्राचार अन्त्यतर्फ गम्भीर पहल नगर्ने हो भने देश अर्को द्वन्द्वतिर धकेलिन सक्छ।’
Weather Update