Harsamaya
सरकारले बर्बरता मच्चायो, शान्तिपूर्ण बाटो खोजौं : ट्रेड युनियन कांग्रेस
सरकारले बर्बरता मच्चायो, शान्तिपूर्ण बाटो खोजौं : ट्रेड युनियन कांग्रेस घटनाहरुप्रति उच्च स्तरीय न्यायिक छानबिन गर्दै दोषिउपर दण्ड गर्ने प्रतिबद्धता पनि जनाउनुपर्ने भने देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरेर सबै राजनीतिक दलहरु एक ठाउँमा रहेर वर्तमान सरकारले मार्ग प्रशस्त गर्दै देशलाई निकास दिनु नै बुद्धिमतापूर्ण कार्य हुनेछ भन्नेमा पनि ट्रेड युनियन कांग्रेसले ठहर गरेको छ । 
पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवा पुस्ताको विश्वास जित्ने कदम चालौं
पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवा पुस्ताको विश्वास जित्ने कदम चालौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी छिन् ।
खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा
खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 
एमालेको केन्द्रीय कार्यालय च्यासलमा पनि तोडफोड
एमालेको केन्द्रीय कार्यालय च्यासलमा पनि तोडफोड जेनजी पुस्ताका आन्दोलनकारीहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । 
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक 
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक  सोमबार भएको जेनजीहरुको प्रदर्शनपछि तनावग्रस्त अवस्था भएपछि ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन् । 
रास्वपा सांसद असिम शाहद्वारा राजीनामाको घोषणा
रास्वपा सांसद असिम शाहद्वारा राजीनामाको घोषणा संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो भएको भन्दै भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको पनि उनको आरोप छ ।
संचारमन्त्री गुरुङ निवासमा आगजानी
संचारमन्त्री गुरुङ निवासमा आगजानी सोमबारदेखि जेनजीको आन्दोलन चलेको थियो । उक्त आन्दोलनमा झडप बढेपछि उनीहरुले मंगलबार नेता कार्यकर्ताको नीजि निवासमै गएर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।
सामूहिक राजीनामा दिने तयारीका साथ कांग्रेस मन्त्रीहरू आन्तरिक छलफलमा 
सामूहिक राजीनामा दिने तयारीका साथ कांग्रेस मन्त्रीहरू आन्तरिक छलफलमा  नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका छन् । स्वास्थ मन्त्री प्रदीप पौडेलको निवासमा उनीहरू छलफल गरिरहेका छन्। 
प्रधानमन्त्री राजीनामा र कांग्रेस सरकार छाड्न गगनको माग
प्रधानमन्त्री राजीनामा र कांग्रेस सरकार छाड्न गगनको माग नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा एक सन्देश सार्वजनिक गर्दै पदीय जिम्मेवारीमा टाँसिइरहन अपराध बोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमा याचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जनाएका छन् ।
आफू निकटका मन्त्रीहरूलाई राजीनामा दिन शेखरको निर्देशन
आफू निकटका मन्त्रीहरूलाई राजीनामा दिन शेखरको निर्देशन सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको समूहबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने तयारी गरेका छन्।
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।
Weather Update