Harsamaya
एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् ।
बालुवाटारमा सत्तारूढ दलको बैठक जारी
बालुवाटारमा सत्तारूढ दलको बैठक जारी स्थिति नियन्त्रणमा ल्याउनका लागि रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाइएको जनाइएको छ ।
नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक 
नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक  त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ।
सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक
सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस’ लेखिएको छ ।
‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित
‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री केही समयका लागि अनुमति लिएर बाहिरिनुभएको जानकारी दिँदै बैठकलाई निरन्तता दिने प्रस्ताव गरिन् ।
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।
प्रचण्डको स्टाटसमा बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’
प्रचण्डको स्टाटसमा बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’ प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’
जेनजीको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’
जेनजीको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’ निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची  आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् ।
अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने : ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’
अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने : ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
डा. शेखरको चेतावनी: ‘जेनजि’पुस्ताको माग सुन्ने हिम्मत राखौं नत्र पछुताउनु पर्ला 
डा. शेखरको चेतावनी: ‘जेनजि’पुस्ताको माग सुन्ने हिम्मत राखौं नत्र पछुताउनु पर्ला  ‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देश मै बसेर केही गर्छु भन्ने ‘जेनजि’ पुस्ताका होनाहार युवाहरु सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरुको बिचको सोचाईको अन्तर हो’, उनले लेखेका छन् ।
Weather Update