Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै , निजामती विधेयक पारित हुने
प्रतिनिधिसभाको बैठक बस्दै , निजामती विधेयक पारित हुने संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
प्रधानमन्त्री ओली स्पेन प्रस्थान आज प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २१ जनाको टोली स्पेन प्रस्थान गरेका छन् ।
रास्वपा र राप्रपाका सांसदले भने : ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई बहिष्कार गरौं
रास्वपा र राप्रपाका सांसदले भने : ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई बहिष्कार गरौं उनले दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन यो कदम आवश्यक रहेकोमा जोड दिए । शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको र यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।  
एमालेको राजनीतिमा पुनः सक्रिय हुने विद्या भण्डारीको घोषणा [भिडियो]
एमालेको राजनीतिमा पुनः सक्रिय हुने विद्या भण्डारीको घोषणा [भिडियो] उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको घोषणा गरेकी हुन् । उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन्...
नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए । 
एमाले वामपन्थी आन्दोलनको एउटा असाधारण शक्ति हो : ओली
एमाले वामपन्थी आन्दोलनको एउटा असाधारण शक्ति हो : ओली उनले भने, ‘जबजको विचार तीन दशकभन्दा बढी लामो अवधीदेखि चर्चामा छ । ०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । त्यसयताका तीन दशकका समय जननेता मदन भण्डारीको अभावका दशकका रूपमा बित्यो । उहाँको निधनपछि ०५० साल पछिको समय अत्यन्तै चुनौतीको दशक रहयो ।’
माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन :सोमप्रसाद पाण्डे [भिडियो]
माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन :सोमप्रसाद पाण्डे [भिडियो] यस्तै, उनले आजको समय विचारहरू राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलिको बैठकले निर्णय निकाल्न सक्ने बताए । 
पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड
पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड अध्यक्ष प्रचण्डले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए । 
प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी 
प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।
समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : रास्वपा
समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : रास्वपा उनले भने, ‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुन समिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालको समिति छ । यसले समस्या समाधान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैन भनेर निष्कर्ष निकालेको छ । संसद हाम्रो आन्दोलन जारी नै रहने छ ।’
सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली [भिडियो]
सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली [भिडियो] ‘आज हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा मानव तस्करीको विन्दु भनेर चिनिन थालिएको छ,’पराजुलीले भने, ‘यो अपराध कुनै पनि हालतमा क्षमायोग्य छैन ।’सांसद पराजुलीले मानव तस्करीविरुद्धको आन्दोलन जारी रहेको पनि बताए ।
नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रोशन कार्की [भिडियो]
नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रोशन कार्की [भिडियो] उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछन् । तपाईसँग यसको जवाफ छ । अर्को पनि एउटा सुझाव छ, बीपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् । म सोध्न...
Weather Update