Harsamaya
पुरानो राज्य प्रणाली यथावत् राखेर निकास सम्भव छैन : विप्लव
पुरानो राज्य प्रणाली यथावत् राखेर निकास सम्भव छैन : विप्लव विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन् । यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ ।
आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने (भिडियोसहित)
आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने (भिडियोसहित) नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल सार्वजनिक सम्पत्तिमा क्षती पुर्याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुनुपर्ने आन्दोलनकारीहरु कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाई छ । 
‘राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने’
‘राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने’ यस्तै, उनले अब पुरानै परपाटीबाट सोचेर काम गर्न नहुने भन्दै अहिलेको अवस्थालाई सुधार गर्न राज्यको मात्र होइन सबैको व्यवहार र आचरणको पनि पुनसंरचना गरेर अगाडि बढ्नुपर्ने बताए । 
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरि सामान सार्ने काम भइरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएको छ ।
प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव 
प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव  ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।
अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
कांग्रेस जनसम्पर्क समिति समन्वय विभागद्धारा आन्दोलनको नाममा भएको हिंसा र अराजकता विरुद्ध घोर निन्दा
कांग्रेस जनसम्पर्क समिति समन्वय विभागद्धारा आन्दोलनको नाममा भएको हिंसा र अराजकता विरुद्ध घोर निन्दा बैठकले नेपाली काँग्रेसले देशमा निरङ्कुश राणा शासन, पञ्चायत र राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानलाई स्मरण गर्दै, वर्तमान किशोर पुस्ताको आन्दोलनको आडमा नियोजित ढङ्गमा भएको हिंसात्मक प्रहारलाई अस्वीकार्य ठहर गरेको छ ।
लुटपाट, मारपिट र ध्वंश गरेर नेपालले जित्दैन, हार्छ मात्र : कृष्ण सिटौला (भिडियोसहित)
लुटपाट, मारपिट र ध्वंश गरेर नेपालले जित्दैन, हार्छ मात्र : कृष्ण सिटौला (भिडियोसहित) नेपालकै इतिहासमा अहिलेजस्तो क्षति भएकै थिएन । धेरै वर्ष पछि नेपालको अर्थ व्यवस्था धकेलिएको छ । यति ज्यादा मानिसको मनमा त्रास प्रवेश गरेकै थिएन, कलिला युवाहरूको मनमा हिंसा प्रवेश गरेकै थिएन । अब यसको विकसित रूप अघि बढ्यो भने डरलाग्दो रूप लिन्छ । यसले समाजलाई ध्वंस बनाउँछ ।
कुलमान, ओमप्रकाश र रामेश्वर मन्त्रीमा नियुक्त
कुलमान, ओमप्रकाश र रामेश्वर मन्त्रीमा नियुक्त यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सुदन गुरूङले भने -  म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । [भिडियोसहित]
सुदन गुरूङले भने -  म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । [भिडियोसहित] मृतकको परिवारसँग बसेर सुदनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए ।
महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त 
महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त  प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । 
Weather Update