Harsamaya
जेनजीको नाममा मेरो घरमा आगो लगाउने माओवादी हुन् – कांग्रेस नेता बस्नेत
जेनजीको नाममा मेरो घरमा आगो लगाउने माओवादी हुन् – कांग्रेस नेता बस्नेत आफूलाई धेरैले नबोल्नु भनेको उल्लेख गर्दै प्रजातन्त्रका लागि लडेको व्यक्ति देशलाई संकट पर्दा डराएर बस्न नहुने बताए। ‘मलाई धेरैले नबोल सत्य बोल्दा गाह्रो हुन्छ भन्छन्। प्रजातन्त्रका लागि लडेर आएको मान्छे हुँ म,’उनले भने। 
राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिएका थिए । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन रहेको छ ।
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी आइतबार राजधानीको संवाद डबलीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी संविधानको रक्षाका नाममा भ्रष्ट व्यवस्था बचाउने खेल भएकोसमेत आरोप लगाएको छ ।
मैले पार्टी छाडेको हुँ परिवर्तनको एजेण्डा छाडेको छैन : सुमना श्रेष्ठ
मैले पार्टी छाडेको हुँ परिवर्तनको एजेण्डा छाडेको छैन : सुमना श्रेष्ठ आफूले मन्त्री पदमा जानका लागि पार्टी छाडेको नभई जेनजी पुस्ताका भाइबहीनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उनले गरेकी छन् ।
हामी शून्यमा पुगेका छौ : प्रधानमन्त्री कार्की 
हामी शून्यमा पुगेका छौ : प्रधानमन्त्री कार्की  उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधि मात्र सत्तामा बसी आफ्नो काम गरी नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी सुम्पिने बताइन् । 
सुमना श्रेष्ठले त्यागिन् रास्वपा 
सुमना श्रेष्ठले त्यागिन् रास्वपा  त्यस्तै उनले आफ्ना नेताहरूलाई पुजा गर्न बन्दगरी कि हटाउने कि हट्ने काम गर्न अन्य पार्टीका नेताहरुलाई सुझाव समेत दिइन् । 
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण 
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण  सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् । 
जेनजी आन्दोलनमा मारिएका ७२ जना शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने 
जेनजी आन्दोलनमा मारिएका ७२ जना शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने  साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण 
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण  प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई 
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई  छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । 
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई 
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई  उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका थिए । 
Weather Update