Harsamaya
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण 
प्रधानमन्त्री सुशीला कार्की ।

 काठमाडौं - अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । 

आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।

जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update