Harsamaya
मतदान स्थलबाट प्रधानमन्त्री कार्कीले भनिन् : ‘मेरो कर्तव्य पूरा भयो’
मतदान स्थलबाट प्रधानमन्त्री कार्कीले भनिन् : ‘मेरो कर्तव्य पूरा भयो’ यस पटक १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले प्रतिनिधिसभाका २७५ सिटका लागि प्रतिस्पर्धा गरिरहेका ६ हजार ५४१ उम्मेदवारको भाग्य तय गर्नेछन् । यसअघि २०७९ को निर्वाचनको तुलनामा यस पटक करिब ९ लाख १५ हजार नयाँ मतदाता थपिएका छन् । कुल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका...
हिमाली जिल्लाहरूमा फागुन २१ मै निर्वाचन गराउन सम्भव : प्रधानमन्त्री कार्की
हिमाली जिल्लाहरूमा फागुन २१ मै निर्वाचन गराउन सम्भव : प्रधानमन्त्री कार्की विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजनासमेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।
प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश: नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ (भिडियोसहित)
प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश: नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ (भिडियोसहित) शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले चाडपर्वहरूलाई अन्धकारमाथिको उज्यालो, निराशामाथिको आशा र अन्यायमाथिको न्यायको विजयका रूपमा व्याख्या गरेकी छन् । उनले भनिन्, ‘यी पर्वहरूले हामीलाई एकताको सन्देश दिन्छन् र परिवर्तनप्रति जनआकांक्षा अझ बलियो बनाउँछन् ।’
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र नभई देश सुधार्ने शक्ति भएको कार्कीको भनाइ छ । उनले भनिन् , ‘युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र होइन, देश सुधार्ने शक्ति हो । त्यसैले यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए । 
हामी शून्यमा पुगेका छौ : प्रधानमन्त्री कार्की 
हामी शून्यमा पुगेका छौ : प्रधानमन्त्री कार्की  उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधि मात्र सत्तामा बसी आफ्नो काम गरी नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी सुम्पिने बताइन् । 
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण 
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण  सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् । 
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण 
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण  प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई 
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई  छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । 
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् । 
दमनविरुद्धको छानबिन र संसद विघटन  नभए  प्रधानमन्त्री नबन्ने कार्कीकी अडान
दमनविरुद्धको छानबिन र संसद विघटन नभए प्रधानमन्त्री नबन्ने कार्कीकी अडान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी  छिन्। आफ्नो यी सर्त पूरा  गरी  आन्दोलनरत पक्षलाई समेत मनाएपछि जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै  बार्ताका नाममा शीतलनिवास नबोलाउन पनि भनेकी छिन् । 
Weather Update