Harsamaya
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण 
प्रधानमन्त्री शुसीला कार्कीले शहीद गेटमा ।

काठमाडौं - प्रधानमन्त्री शुसीला कार्कीले शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । 

आइतबार उनले पदभार ग्रहण गर्नु अघि शहीदहरूको शालिकमा माल्यार्पण गरेकी हुन् । 

सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् । 
 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update