Harsamaya
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् । 
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । 
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठ वटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् । 
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन् । 
आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल 
आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल  राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन्  । 
मुलुकको प्रधानमन्त्री नियुक्त हुँदापनि सुनसान छ कार्की निवास
मुलुकको प्रधानमन्त्री नियुक्त हुँदापनि सुनसान छ कार्की निवास नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको धापासीस्थित निजी निवास क्षेत्र सुनसानप्राय छ । प्रधानमन्त्रीका रुपमा शपथ खाएको भोलिपल्ट निवास क्षेत्रमा कुनै चहलपहल छैन् ।
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।
सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म
सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेस पृष्ठभूमिको हो ।
बदलाको भावनाभन्दा माथि उठेर काम गर्न उपप्रमुख डङ्गोलको प्रधानमन्त्रीलाई कार्कीलाई
बदलाको भावनाभन्दा माथि उठेर काम गर्न उपप्रमुख डङ्गोलको प्रधानमन्त्रीलाई कार्कीलाई उनले बदलाको भावनाभन्दा माथि उठेर जेनजी आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न पनि आग्रह गरेकी छन् ।
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई 
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलार्ई बधाई तथा शुभकामना दिएका छन् ।
कोइराला निवास खरानी भयो, तर विपीको विचार अमर छ : डा. शेखर
कोइराला निवास खरानी भयो, तर विपीको विचार अमर छ : डा. शेखर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिवर्तनलाई नयाँ युगको सुरुवातको रुपमा लिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति
प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको छ ।
Weather Update