Harsamaya
तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरीक्षण
तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरीक्षण उनले  भने, ‘पहिलो प्राथमिकता अहिलेको सबै  संरचना पुननिर्माण गर्ने हो ।  क्षति यति भयो भन्न सकिने अवस्था छैन अहिले त्यसका लागि समिति गठन गर्दैछौं । समितिले अनुमान गर्ने छ सबै ।’
बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा
बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । 
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप
जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप जेनजी आन्दोलनको नौ दिन पुग्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन्। भौतिक संरचना र अभिलेख नष्ट, प्रशासनिक काम ठप्प भएका छन् ।
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए । 
मन्त्री घिसिङले गरे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन
मन्त्री घिसिङले गरे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । 
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस मुख्यमन्त्री कडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईहरु लाग्नुस ।’
सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ता : १३ बुँदे मस्यौदा तयार 
सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ता : १३ बुँदे मस्यौदा तयार  १३ बुँदामा तयार मस्यौदामा पाँच जना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ । 
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ [भिडियोसहित]
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ [भिडियोसहित] यस्तै, उनले देशलाई सहि दिशा तर्फ लानको लागि गम्भिर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए । आगामी दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उनको भनाई छ ।  
देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न हुँदैन, सार्वजनिक सम्पति जलाउने गलत काम भयो -  मन्त्री अर्याल [भिडियोसहित]
देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न हुँदैन, सार्वजनिक सम्पति जलाउने गलत काम भयो -  मन्त्री अर्याल [भिडियोसहित] उनले भने,‘हामी नेपाली हौं । यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ । त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ । हामी सबैको उद्देश्य एउटै छ । 
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन :  नारायणकाजी श्रेष्ठ
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन : नारायणकाजी श्रेष्ठ माओवादी पार्टी कार्यालय सरसफाइ गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए ।
दलका जेनजीहरु भन्छन् : ‘मागहरू जायज छन् तर नेतृत्व र प्रक्रियामा खुसी छैनौँ।’ (भिडियोसहित)
दलका जेनजीहरु भन्छन् : ‘मागहरू जायज छन् तर नेतृत्व र प्रक्रियामा खुसी छैनौँ।’ (भिडियोसहित) उनले भने ‘संविधानलाई सर्वोच्चता दिने कुरामा प्रतिनिधिसभा विघटन राम्रो होइन । प्रतिनिधि सभा विघटन गैर संवैधानिक छ । अब दलहरूमा पुस्ता हस्तान्तरण हुनुपर्छ । ४० प्रतिशतको आरक्षण युवाहरूका लागि राख्नै पर्छ ।’
Weather Update