बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

बागमती - बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय