पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
मंगलबार, कात्तिक १८, २०८२
उनले भनिन्, ‘आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।’
स्वार्थको राजनीतिमा सहभागी भए, अब कमजोरीलाई स्वीकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछु : जनार्दन शर्मा
मंगलबार, कात्तिक १८, २०८२
उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत वामपन्थी एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए ।
संस्थापन समूहको प्रस्ताव: वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन
मंगलबार, कात्तिक १८, २०८२
पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
२१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत, मतदान बिहान ७ देखि ५ सम्म
मंगलबार, कात्तिक १८, २०८२
फागुन २१ बिहान ७ देखि ५ सम्म मतदान कार्य हुने आयोगले जनाएको छ ।
महामन्त्री थापाको प्रस्ताव: पौष १६ देखि १९ सम्म नियमित महाधिवेशन
मंगलबार, कात्तिक १८, २०८२
पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
मंगलबार, कात्तिक १८, २०८२
अर्थ मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरिएको छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विज्ञापन बोर्डका लागि आ.व. २०८२/८३ मा आठ अस्थायी दरबन्दी स्वीकृति दिइएको छ ।
‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
मंगलबार, कात्तिक १८, २०८२
साथै, उनले नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु बढ्दै गएको भन्दै यसको लागि चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन हुने बताए ।
राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड
मंगलबार, कात्तिक १८, २०८२
राणाले देशको हित र स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यकता आज झनै बढेको भन्दै सबै देशवासी, पार्टी र समूहलाई साझा उद्देश्यका लागि एकजुट हुन आह्वान गरेका छन् ।
बागमती प्रदेश पूर्व राज्यमन्त्री जोन्छेंको निधन
मंगलबार, कात्तिक १८, २०८२
आजै भक्तपुरको हनुमान्घाटमा उनको अन्त्येष्टि गरिने छ । उनका तीन छोरा छन् ।
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति
मंगलबार, कात्तिक १८, २०८२
कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरेको पनि पोखरेलले जानकारी दिएका छन् ।
जेनजी आन्दोलनका ४५ जना शहिदको सूची
मंगलबार, कात्तिक १८, २०८२
सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
माओवादीको केन्द्रीय समितिको बैठक बस्दै
मंगलबार, कात्तिक १८, २०८२
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्दै छ।
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
मंगलबार, कात्तिक १८, २०८२
विवादका बिच आइतबार स्थगन भएको केन्द्रीय समिति बैठक आज बस्न लागेको हो ।
साताको लोकप्रिय

