राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन लिङ्देनको आग्रह (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरु विदेशीन नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे ।
सरकारले लोकतन्त्र विरोधी कानुन मात्र ल्याउन खोजेको छ : पम्फा भुसाल
आइतबार, भदौ १, २०८२
उनले एकीकरणका लागि विचार र कार्यदिशा मिल्ने पार्टीहरुसँग एकताको हात अघि बढाइएको बताइन् ।
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीलाई भेटे
आइतबार, भदौ १, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्री शिष्टाचार भेट गरेका छन् ।
नेपाल आइपुगे भारतीय विदेश सचिव मिश्री
आइतबार, भदौ १, २०८२
त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ। भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।
दुई संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
आइतबार, भदौ १, २०८२
सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ ।
सरकार डराएर रविलाई नख्खु कारागार सार्यो : दिपक बोहोरा
शनिबार, साउन ३१, २०८२
शनिबार नख्खु कारागार परिषद्मा पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन् ।
रवि लामिछानेले कारागारको भित्तामा महत्वपूर्ण सन्देश दिनुभएको छ : डा.वाग्ले
शनिबार, साउन ३१, २०८२
शनिबार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषय वाग्ले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत दिएका छन् ।
रवि लामिछानेलाई सारियो नख्खु कारागार
शनिबार, साउन ३१, २०८२
शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिइ नक्खु लगिएको हो ।
खाली जग्गा हडप्ने उद्देश्यले एमालेले भूमि सम्बन्धी विधेयक ल्याउन लागेको डा.शेखरको आरोप (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
कोइरालाले भूमि सम्बन्धी विधेययकमा कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमिमन्त्रीले स्वीकार नगरेको जिकिर गरे । उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार चल्न नसकेको टिप्पणी गरे ।
अहिले संसारभर जलवायु परिवर्तनको समस्या टट्कारो रुपमा छ - सभापति थापा
शनिबार, साउन ३१, २०८२
सभापति थापाले हिमाल जोगाउन मात्र नभई हिउँ पग्लिदै गर्दा समुन्द्री तटीय देश नडुबुन भन्नका लागि नीतिगत रुपमा के–के गर्न सकिन्छ भनी छलफल गर्ने बताइन् ।
सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा
शनिबार, साउन ३१, २०८२
सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन् ।
कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।
रसुवाबाट पहिलो पटक मन्त्री बने प्रभात तामाङ
शनिबार, साउन ३१, २०८२
बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा रसुवाका प्रभात तामाङ नियुक्त भएका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार उनलाई सहित अन्य चार जनालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।
साताको लोकप्रिय

