‘एक हप्ताको लागि भएपनि संसद ब्यूताएर संविधानमा संशोधन गरेर निर्वाचनमा जानुपर्छ’
बुधबार, कात्तिक १९, २०८२
त्यस्तै उनले इच्छाशक्ति भएको र इमान्दार नेता भएन भने प्रणाली राम्रो भएर मात्र देश बन्न सम्भव नहुने धारणा राखे ।
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
बुधबार, कात्तिक १९, २०८२
सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरेको छ भने चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।
पदाधिकारीहरूनै विपक्षमा हुँदा पनि मंसिरमै महाधिवेशन गरौं भन्नेमा डा शेखर एक्लो बृहस्पति झै देखिनुभएको होः पोखरेल
बुधबार, कात्तिक १९, २०८२
केन्द्रीय सदस्य पोखरेलले चौबाटोमा उभिएको कांग्रेसलाई सही बाटो हिँडाउन समर्थ हुनेछौँ भनेर नेताहरूले प्रमाणित गर्नुपरेको पनि बताए ।
प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ : झलनाथ खनाल
बुधबार, कात्तिक १९, २०८२
त्यस्तै उनले अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरुले संकल्प गर्न आग्रह गरे । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।
महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का
बुधबार, कात्तिक १९, २०८२
त्यसो भएर निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजानु छ त्यहि कुरामा कांग्रेस पुग्छ’उनले भने ।
मुलुकमा जस्तै पार्टीभित्र पनि विद्रोह हुन्छ - मदन अमात्य
बुधबार, कात्तिक १९, २०८२
उनले पार्टीमा व्यक्तिको दास भएर बस्न भने नसक्ने बताए। 'म सभापतिलाई आदार गर्छु तर दासत्व स्वीकार्न सक्दिनँ' उनले भने।
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
बुधबार, कात्तिक १९, २०८२
पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरुप हुने उल्लेख छ ।
रास्वपाका सभापति लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइयो
बुधबार, कात्तिक १९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ ।
समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुख लागेन : नेतृ झाँक्री [भिडियोसहित]
बुधबार, कात्तिक १९, २०८२
नेकपा एकीकृत समाजवादीकी नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको बताएकी छन् ।
मृतकको मलामीमा नदेखिने जेनजी नेताले क्रेडिट लिन खोजे : प्रवक्ता सुमन
बुधबार, कात्तिक १९, २०८२
प्रवक्ता सुमनले राजनीतिक दलहरु सचिनै पर्ने बाध्यता रहेको भन्दै जेनजी आन्दोलनले ०८४ मा हुने चुनाव ०८२ हुनु वाहेक केही फाइदा नरहेको बताए ।
सुशीला कार्की नेतृत्वको सरकारबारे पार्टीको धारणा सार्वजनिक गर्न राणाको माग
बुधबार, कात्तिक १९, २०८२
उनले केन्द्रीय समिति बैठकमा महाधिवेशन, विशेष महाधिवेशनबाहेक केही कुरै नभएको भन्दै आपत्ति नजाए। 'नेताहरू मिलेर आउन् भन्ने कार्यकर्ताको भनाइ छ। यो बैठकले हाम्रो एजेन्डा के हो क्लियर हुनुपर्छ।
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षार झुटो हुन सक्छ - जीवनबहादुर शाही
बुधबार, कात्तिक १९, २०८२
उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित निवेदन बुझाए पनि शाहीले त्यसमा शंका गरे।
पासाङ शेर्पालाई संरक्षण गरेको आरोपमा एमाले नेतृत्वको आलोचना
बुधबार, कात्तिक १९, २०८२
ती नेताहरूको अनुसार, पार्टीको साख र भविश्य जोगाउन यस्ता विवादास्पद र अपराध आरोपित व्यक्तिहरूलाई संरक्षण गर्नु एमालेका लागि दीर्घकालमा हानिकारक हुनेछ ।
साताको लोकप्रिय

