Harsamaya
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं कांग्रेस इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिँदै आएको छ । 
हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, हामी राजीनामा दिन तयार छौं : थापा 
हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, हामी राजीनामा दिन तयार छौं : थापा  अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै उनले पार्टी जीवनको  सुधार त्यसपश्चात गर्न सकिने उनले तर्क गरे ।
संस्थापन पक्षको भेला बत्तीसपुतलिमा सुरू 
संस्थापन पक्षको भेला बत्तीसपुतलिमा सुरू  वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरू भएको हो । वडा देखि केन्देर सम्म सातै तहमा समयमै नियमित महाधिवेशनका लागि दबाव दिन पार्टी संस्थापन पक्षले आयोजना गरेको हो । 
 बाबुराम भट्टराईले गरे राजनीतिक दलका नेतासँग छलफल
 बाबुराम भट्टराईले गरे राजनीतिक दलका नेतासँग छलफल पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज छलफल गरेका छन् । 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै पौडेलका अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशन, समसामयिक राजनीति लगायत विषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।
राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै
राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भ गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकलाई पनि सम्बोधन गरेका थिए ।
यस्तो छ उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
यस्तो छ उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) राजनीतिक प्रतिवेदनमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवम् कार्यदिशालगायत विषय समेटिएको छ ।
नवगठित नेकपा: २० प्रतिशत जेनजी र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य
नवगठित नेकपा: २० प्रतिशत जेनजी र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
बालुवाटार पुगेर पूर्व राष्ट्रपति यादवले भने: राजनीतिक दल चुनावबाट भाग्नु हुँदैन 
बालुवाटार पुगेर पूर्व राष्ट्रपति यादवले भने: राजनीतिक दल चुनावबाट भाग्नु हुँदैन  प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ : माधव नेपाल
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ : माधव नेपाल बुधबार काठमाडौंमा आयोजित एकता सभामा उनले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गरेको भन्दै अब जनतालाई विश्वास दिलाउने हिसाबले अगाडि बढ्नुपर्ने बताएका हुन् । 
देशमा देखिएका चुनौतीहरुको सामना गर्न नयाँ शक्ति निर्माण भएको हो : प्रचण्ड
देशमा देखिएका चुनौतीहरुको सामना गर्न नयाँ शक्ति निर्माण भएको हो : प्रचण्ड प्रचण्डले आजको दिनलाई नेपाली कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिका दृष्टिले ऐतिहासिक रहेको उल्लेख गर्दै यसले राष्ट्रिय एकताको नयाँ आधार तयार पार्ने विश्वास व्यक्त गरे ।
Weather Update