Harsamaya
आचार्यले प्रस्तुत गरे मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव  
आचार्यले प्रस्तुत गरे मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव   सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउन्टर दिन महाधिवेशन कार्यतालिका ल्याएको प्रति इंगित गर्दै उनले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको पनि बताए । 
संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी 
संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी  बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल भईरहेको बताइएको छ । 
जेनजी आन्दोलनका घटनामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ : मन्त्री सिन्हा [भिडियोसहित]
जेनजी आन्दोलनका घटनामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ : मन्त्री सिन्हा [भिडियोसहित] उनले भने, ‘सुरक्षा गर्नमा धेरै समस्याहरू छन् । जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएका छन्, जेलबाट कैदीहरू भागेका छन् । जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो ।’
डा. शेखरले भने - मंसिरमा १५औँ महाधिवेशन गर्न नसकिए पुस मसान्तसम्म गरिसक्नुपर्छ
डा. शेखरले भने - मंसिरमा १५औँ महाधिवेशन गर्न नसकिए पुस मसान्तसम्म गरिसक्नुपर्छ उनले २०८२ पुस मसान्तसम्मको महाधिवेशन तालिका बनाँउदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने बताए । 
पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता
पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’को पर्खाइ : बागमती सरकार दबाबमा
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’को पर्खाइ : बागमती सरकार दबाबमा संघीय सरकारले समन्वय गरी छिटो अनुमति प्रदान गर्न सके हजारौँ सेवाग्राहीले समयमै लाइसेन्स पाउने र सरकारप्रतिको जनविश्वास अझ बलियो हुने देखिन्छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू
कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हा पनि उपस्थित छन् । 
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ । 
आजदेखि रास्वपाको  विस्तारित बैठक सुरु
आजदेखि रास्वपाको विस्तारित बैठक सुरु बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि बाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।
पूर्व राष्ट्रपति भण्डारीले भनिन्- सबै दलको सहभागितामा समयमै निर्वाचन गराउनुपर्छ
पूर्व राष्ट्रपति भण्डारीले भनिन्- सबै दलको सहभागितामा समयमै निर्वाचन गराउनुपर्छ गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । 
संस्थापन समूहको दाबी: जेनजीको भावना समेट्न नियमित महाधिवेशन 
संस्थापन समूहको दाबी: जेनजीको भावना समेट्न नियमित महाधिवेशन  नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमित महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् ।
संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ : बाबुराम भट्टराई 
संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ : बाबुराम भट्टराई  भट्टराईले आफ्नो राजनीतिक अभियान संविधानको अपूर्णतामा सुधार र नयाँ पुस्ताको सहभागिताका लागि समर्पित रहेको बताए । उनले अहिलेको पुस्ताको ऊर्जाले र आफूहरुको अनुभव जोडेर लोकतन्त्रलाई पूर्ण बनाउन सकिने बताए ।
Weather Update