Harsamaya
आलमको निधनले कांग्रेस शोकमा, कात्तिक २३ गते देशभरका कार्यालय बन्द गर्ने
आलमको निधनले कांग्रेस शोकमा, कात्तिक २३ गते देशभरका कार्यालय बन्द गर्ने स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक २३ गते बिहान ११:३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कात्र्तिक २५ गते दिउँसो ११:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पनि पौडेलले बताए । 
पूर्वमन्त्री आलमको शव रौतहट पुर्याइयो, मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिने
पूर्वमन्त्री आलमको शव रौतहट पुर्याइयो, मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिने काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली कांग्रेस रौतहटले जनाएको छ । आलमको पैत्रिक गाउँमा  पार्थिव शरीर आइपुगेको छ भने गाउँले शोकमा छन् ।
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् ।
रास्वपाले भन्यो - भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नतामा
रास्वपाले भन्यो - भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नतामा दुवै जनाको प्रतिवेदनमाथि सातवटा समूह बनाएर छलफल जारी रहेको छ । शनिबार तीनवटा प्रतिवेदनमाथि छलफल हुनेछ ।
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आव्हान [भिडियोसहित]
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आव्हान [भिडियोसहित] प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने समेत बताएकी  छन् ।
संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : कांग्रेसका प्रवक्ता महत
संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : कांग्रेसका प्रवक्ता महत उनले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल 
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल  उनले भने, ‘ संसद र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिनसक्ने, बुझिनसक्ने र कार्यान्वयन गर्नसक्ने संरचना निर्माण गर्नु हो ।’ 
प्रदेश कानुनका व्यवस्था संघीय सरकारले हटाउन नमिल्ने
प्रदेश कानुनका व्यवस्था संघीय सरकारले हटाउन नमिल्ने बैठकमा सभामुख घिमिरेसहित राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, प्रदेशसभाका सभामुखहरू र उपसभामुखलगायत सहभागी थिए । 
फागुन २१ मा चुनाव हुन नसक्ने राजनीति दलको आशंका, चुनाव गराएरै छोड्ने जेनजीको अडान   
फागुन २१ मा चुनाव हुन नसक्ने राजनीति दलको आशंका, चुनाव गराएरै छोड्ने जेनजीको अडान    छलफलमा नेता दाहालले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक क्रियाकलापमा जेनजीको सहभागीता नभई अन्य प्रतिगामीहरुको घुसपैठ भएको बताए
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आव्हान
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आव्हान जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे ।
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत 
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत  दल दर्ताको निवेदन दिएको नेकपालाई दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन् ।
Weather Update