Harsamaya
भुसालको नेतृत्वमा दल दर्ताको तयारी‚ आयोगमा पुग्यो निवेदन
भुसालको नेतृत्वमा दल दर्ताको तयारी‚ आयोगमा पुग्यो निवेदन तत्कालीन नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् । 
ओलीको माग: स्थान हद नतोकियोस्‚ शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाइयोस् 
ओलीको माग: स्थान हद नतोकियोस्‚ शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाइयोस्  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग पहिलो संविधान सभाका चार सभा सदस्यसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ।
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् (भिडियोसहित)
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् (भिडियोसहित) विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल (भिडियोसहित)
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल (भिडियोसहित) उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए । कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए । 
नवगठित नेकपाले सातै प्रदेशमा एकता सन्देश कार्यक्रम चलाउने
नवगठित नेकपाले सातै प्रदेशमा एकता सन्देश कार्यक्रम चलाउने नवगठित नेपाली कम्युनिष्ट पार्टीले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ । नेकपाको शनिबार पेरिसडाँडामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।
तत्कालीन नेकपा एसका नेताहरूको जुम भेला‚ घनश्यामलाई चुनियो संयोजक
तत्कालीन नेकपा एसका नेताहरूको जुम भेला‚ घनश्यामलाई चुनियो संयोजक शनिबार बसेको जुम बैठक गरी उनलाई संयोजक तोकिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत
मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा 
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा  मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा पत्र बुझाएका छन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा
मुख्यमन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।
नेपालमा नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तै भए : सीके लाल
नेपालमा नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तै भए : सीके लाल राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतना अभाव र नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन् ।
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् ।
Weather Update