Harsamaya
मुख्यमन्त्री यादवको दाबी : संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ
मुख्यमन्त्री यादवको दाबी : संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ मुख्यमन्त्री यादवले भने, ‘आफू मुख्यमन्त्री नियुक्त भएपछि टायर बालेर तथा विध्वंश एवम् तोडफोड गरेर विरोध गर्नुको सट्टा कानुनी प्रक्रियामा आउन राजनीतिक दलहरुलाई आग्रह गर्दछु ।’
नेपाल ट्रेड युनियन काँग्रेस नियमित महाधिवेशनका पक्षमा
नेपाल ट्रेड युनियन काँग्रेस नियमित महाधिवेशनका पक्षमा कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए । 
मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय
मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय उनले सातवटै दलहरुको संयुक्त बैठक बसी अदालत जाने निर्णय भएको बताए । यादवले प्रदेश प्रमुखले एकलौटी ढंगले गरेको निर्णय लज्जास्पद रहेको बताए । 
निर्वाचनको वातावरण बन्न सकेको छैन् : एमाले नेता
निर्वाचनको वातावरण बन्न सकेको छैन् : एमाले नेता ‘निर्वाचन २०८४ मै हुनुपर्छ भन्ने होइन तर संविधानलाई ठिक बाटोमा ल्याउन संसद् पुनस्र्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, भट्टराईले भने  ।
हर्क साम्पाङद्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता
हर्क साम्पाङद्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् । उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । 
सांसदले गरे मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड
सांसदले गरे मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड अहिले मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । मधेस भवन बाहिर भने जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, जनमत लगायतका सातदलीय गठबन्धनका नेता कार्यकर्ताहरू टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
मधेस सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन
मधेस सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कल्याण गुरुङको महामन्त्रीद्वयलाई प्रश्नै प्रश्न :  पार्टीका हरेक तह र तप्कामा भाग खोज्नेले पार्टीको कमी कमजोरीको भाग लिनुपर्दैन ?
कल्याण गुरुङको महामन्त्रीद्वयलाई प्रश्नै प्रश्न :  पार्टीका हरेक तह र तप्कामा भाग खोज्नेले पार्टीको कमी कमजोरीको भाग लिनुपर्दैन ? नेपाली काँग्रेसका नेता कल्याण गुरुङले महामन्त्रीहरू माथि प्रश्न वर्षाएका छन् । 
गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो : प्रकाशमान सिंह 
गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो : प्रकाशमान सिंह  कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे ।
मधेश प्रदेश प्रमुख भण्डारीले देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पारेको मनिष झाको टिप्पणी
मधेश प्रदेश प्रमुख भण्डारीले देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पारेको मनिष झाको टिप्पणी यस्ता घृणित कार्यले राजनीतिक स्विकार्यता हुन नसक्ने उनले बताए । 
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए ।
भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल
भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल नवगठित नेपाली कम्युनिस्ट पार्टीले भीम रावललाई पार्टीमा भित्र्याउने प्रयास थालेको छ ।
Weather Update