अमेरिकाले बालेन र सुदन जस्ता पात्र जन्मायो : चौलागाईं
मंगलबार, कात्तिक २५, २०८२
चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुदन गुरुङ जस्ता पात्र जन्माएको बताए । तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उनको धारणा छ ।
प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रूख रोप्न निषेध [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।
मुलुकभरका स्थानीय पालिकामा एमालेको प्रदर्शन
मंगलबार, कात्तिक २५, २०८२
यसैक्रममा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको बसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो ।
मेरो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरे तत्काल पद छाड्छु - मुख्यमन्त्री यादव [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे ।
कार्यवाहक सभापति खडकालाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र : निर्वाचनअघि महाधिवेशन गरौं
मंगलबार, कात्तिक २५, २०८२
ट्रेड युनियन काँग्रेसमा चार लाख सदस्य छन् साथै विभिन्न पेशाकर्मीहरु रहेको २७ वटा श्रमिक संगठन सदस्यका रुपमा रहेका छन् ।
मधेश प्रदेशका प्रमुख सुवेदी पदमुक्त
मंगलबार, कात्तिक २५, २०८२
मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेको थियो ।
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शन गर्दै
मंगलबार, कात्तिक २५, २०८२
उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, कात्तिक २५, २०८२
ठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
मंगलबार, कात्तिक २५, २०८२
आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जसपा र नवगठित नेकपाबीच एकता हुने
सोमबार, कात्तिक २४, २०८२
जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो ।
मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
सोमबार, कात्तिक २४, २०८२
मधेस सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
चुनावअघि नै पार्टी महाधिवेशन गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरूको जोड
सोमबार, कात्तिक २४, २०८२
नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको पक्षमा दुई धार देखिएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका विषयमा कानुनी विमर्श सुरु गरेको छ ।
प्रहरी महानिरीक्षकमा कार्की नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू
सोमबार, कात्तिक २४, २०८२
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
साताको लोकप्रिय

