जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु
बुधबार, कात्तिक २६, २०८२
उनीहरूले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जङ्गली मुख्यमन्त्री राजीनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।
विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
बुधबार, कात्तिक २६, २०८२
बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् ।
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
बुधबार, कात्तिक २६, २०८२
आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।
७ दलीय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
बुधबार, कात्तिक २६, २०८२
उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रीपरिषदका अन्य सदस्यहरुलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्ने विज्ञप्तीमा उल्लेख रहेको छ ।
मधेसका शहिदलाई मधेस रत्न दिइने
बुधबार, कात्तिक २६, २०८२
जेनजी आन्दोलनमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेश भवन भित्रै मुख्यमन्त्रीका लागि अस्थायी कार्यालय स्थापना गरिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
बुधबार, कात्तिक २६, २०८२
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे छलफल भइरहेको छ । बैठक १५औँ महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित छ ।
ताजा जनादेशमा जानुको विकल्प छैन: नेता तामाङ
मंगलबार, कात्तिक २५, २०८२
नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले देशलाई वर्तमान असहज राजनीतिक अवस्थाबाट निकाल्न ताजा जनादेश अपरिहार्य भएको बताएका छन्।
मतदाता नामावली दर्ता गर्नेको भिड बढ्दो‚ आयोगले थाल्यो दुई सिफ्टमा काम
मंगलबार, कात्तिक २५, २०८२
निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले तानासाही प्रवृत्ति बढ्छ: कर्ण थापा
मंगलबार, कात्तिक २५, २०८२
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ नभई राजनीतिक आन्दोलनको ऐतिहासिक निरन्तरता भएको बताएका छन् ।
दल खारेज गर्न गौतमले आयोगमा दिए निवेदन
मंगलबार, कात्तिक २५, २०८२
वामपन्थी नेता वामदेव गौतमले दल खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
मधेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने काम नगर्न सर्वोच्चको आदेश
मंगलबार, कात्तिक २५, २०८२
नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।
दीपक गिरीले भने : अनुशासन उल्लघंनको कारबाही गरिएका सबै कांग्रेसजनलाई आम माफी दिऔं
मंगलबार, कात्तिक २५, २०८२
यसैगरी, गत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै कारबाही गरिएका सबै कांग्रेसजनलाई वर्तमान राजनैतिक परिस्थितिमा आम माफी दिन पनि उनले आग्रह गरे ।
सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
मंगलबार, कात्तिक २५, २०८२
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
साताको लोकप्रिय

