Harsamaya
ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब
ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब महासंघकातर्फबाट अध्यक्ष योगेन्द्र कुँवरको टोलीले डा.कोइरालासँग भेटवार्ता गर्दै ज्ञापन पत्र बुझाएको हो । आगामी फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने र त्यसका लागि काग्रेस ले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा कुँवरले जोड दिएका थिए ।
नैतिकताहीन र अहंकारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती
नैतिकताहीन र अहंकारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती यस्तै, उनले युवाहरुको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरुमा रुपान्तरणको कुनै संकेत नभएको पनि बताए । 
मुलुकमा सुशासन दिन नसके विद्रोहको खतरा छ : गृहमन्त्री
मुलुकमा सुशासन दिन नसके विद्रोहको खतरा छ : गृहमन्त्री ‘तत्काल द्वन्द्व दोहोरियो भने के होला, सामान्य जिउधनको मात्र नभएर राष्ट्रिय सुरक्षा चुनौती नै हुनसक्ने भएकाले कुनैपनि अवस्थामा द्वन्द्व दोहोरिनु हुँदैन् । सामान्य बनाउन हरसम्भव प्रयास गरेका हौं,’ उनले भने । 
जेनजीको माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी [भिडियोसहित]
जेनजीको माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी [भिडियोसहित] गृहमन्त्रीले गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाइ न्याय दिने कुरामा कुनै विश्वास नरहेको बताए । 
आज दुई वटा संसदीय समितिको बैठक बस्दै 
आज दुई वटा संसदीय समितिको बैठक बस्दै  बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल 
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल  सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भएको छ । उनीहरूबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको हो । 
मुख्यमन्त्रीमा यादव नियुक्तिको वैधताबारे लिखित जवाफ माग
मुख्यमन्त्रीमा यादव नियुक्तिको वैधताबारे लिखित जवाफ माग सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा त्यस्तै, रोल्पाका सिडिओ वासुदेव दाहाललाई पाँचथरमा, जुम्लाका खिमबहादुर रायमाझीलाई गृह मन्त्रालयमा झिकिएको छ।
प्रचण्डले भने– ‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’
प्रचण्डले भने– ‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’ ‘यो एकता राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता हो,’ प्रचण्डले  भने, ‘त्यही कारण हामीले एकता प्रक्रिया अघि बढाएका हौं ।’
नेपाली कम्युनिष्टसँगको मिलनले बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल
नेपाली कम्युनिष्टसँगको मिलनले बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् । 
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र उनले वर्तमान परि पक्षमा अब हरेक नागरिकलाई न्याय दिन पर्ने भन्दै नागरिकलाई राज्यसँगको सहभागिता  गराउन आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको  भर्त्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन् । नेकपा (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।  
Weather Update