Harsamaya
७ मन्त्रीले बुझाए सम्पत्ति विवरण
७ मन्त्रीले बुझाए सम्पत्ति विवरण यी तीन जना मन्त्री भएको ६१ दिनमा गृहमन्त्री अर्याल, अर्थमन्त्री खनालले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् ।
७ दलको विरोध प्रदर्शन आज पनि जारी
७ दलको विरोध प्रदर्शन आज पनि जारी उनीहरूले जङ्गली मुख्यमन्त्री चाहिँदैन, एकलौटी सभामुख राजीनामा दे लगायतका नारा लगाउँदै विरोध गरिरहेका छन् । उनीहरूले आइतबारसम्म अदालतको निर्णय आउने भनेकाले सो दिनसम्म विरोध गर्ने जनाएका छन् ।
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले छाडे रास्वपा निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरीको रूपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दुःखी रहेको पनि उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।   
काँग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै
काँग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै  उनी कात्तिक १० गते पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।
नेपाली काँग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले बुझाए ६ बुँदे ज्ञापनपत्र
नेपाली काँग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले बुझाए ६ बुँदे ज्ञापनपत्र त्यस्तै ज्ञापन पत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ । 
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताकोलागि आह्वान
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताकोलागि आह्वान कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
दीपक खड्काले भने - कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो  
दीपक खड्काले भने - कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो   उनले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको भन्दै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेको बताए । 
मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर
मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने बताउँदै पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिएकी हुन्। 
कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने 
कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने  पार्टीको बैठक यही कात्तिक २९ गते दिउँसो २० बजे केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी बिहीबारको बैठक सम्पन्न भएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
जनस्वराज पार्टीलाई मान्यता दिन सर्वोच्चको अस्वीकार
जनस्वराज पार्टीलाई मान्यता दिन सर्वोच्चको अस्वीकार सर्वोच्च अदालतले जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ ।
मधेश प्रदेशका पाँच सांसद् पदमुक्त 
मधेश प्रदेशका पाँच सांसद् पदमुक्त  मधेश प्रदेशका सभाका पाँच सांसद पदमुक्त भएका छन् ।
सरकारले भन्यो: कम्तीमा अन्तर निर्वाचन क्षेत्र मतदान सम्भव बनाउनुपर्छ
सरकारले भन्यो: कम्तीमा अन्तर निर्वाचन क्षेत्र मतदान सम्भव बनाउनुपर्छ प्रधानमन्त्री सुशीला कार्कीले अन्तर निर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् । 
Weather Update