Harsamaya
एमाले मकवानपुरले मोटरसाइकल र्‍यालीका लागि तेल कुपन बाँडेको विवाद चर्कियो
एमाले मकवानपुरले मोटरसाइकल र्‍यालीका लागि तेल कुपन बाँडेको विवाद चर्कियो एमाले निकट कार्यकर्ताहरूले भने कुपनको प्रामाणिकता नै शंकास्पद भएको, सामाजिक सञ्जाललाई पार्टीविरुद्ध प्रयोग गरिएको दाबी गर्दै घटनालाई फरक रूपमा व्याख्या गरेका छन् ।
कानुनको दुरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण भयो : सोविता गौतम
कानुनको दुरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण भयो : सोविता गौतम शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले यस्तो बताएकी हुन् ।
एक जनाले रास्वपा छाड्दा अरु सय जना भित्रन्छन् : विराजभक्त श्रेष्ठ
एक जनाले रास्वपा छाड्दा अरु सय जना भित्रन्छन् : विराजभक्त श्रेष्ठ यस्तै, उनले सत्ता, शक्तिको अगाडि सरकारले नेपाली जनताको पीडा नदेखेको कारण भदौ २३ गतेको घटना भएको भन्दै रास्वपाले यसबारे सरकारलाइ सँधै झकझकाई रहेको पनि बताए ।
मुख्यमन्त्री यादवको प्रदेशवासीलाई सम्बोधन: मधेशवादी दल र नेताको लहडमा नलाग्न प्रदेशवासीलाई आव्हान
मुख्यमन्त्री यादवको प्रदेशवासीलाई सम्बोधन: मधेशवादी दल र नेताको लहडमा नलाग्न प्रदेशवासीलाई आव्हान कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको भनाई छ । मधेशी जनताले वास्तवीक विकास प्रेमी र विकास बाधक कुन दलहरु हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए ।
मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण
मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण उनले भने, ‘मुख्यगरी पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिनु हुँदैन । सबै ढल गुह्येश्वरी ढल प्रशोधन केन्द्रमा आएर मात्र मिसिनुपर्छ भनेर लागेका छौ ।’
प्रतिगामी शक्तिविरुद्ध एमालेको देशव्यापी जनसभा आज
प्रतिगामी शक्तिविरुद्ध एमालेको देशव्यापी जनसभा आज जनपरिचालनको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
स्वदेश फर्किए देउवा दम्पती
स्वदेश फर्किए देउवा दम्पती नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएका छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्नेगरी स्थगित
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्नेगरी स्थगित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन
प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
जेनजीले  प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने
जेनजीले  प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्की समक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् ।
निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड
निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र
आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।
Weather Update