Harsamaya
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
गृह मन्त्रालय ।

काठमाडौं-  गृह मन्त्रालयले  सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। बुधबार मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो । 

सरुवा भएका दैलेखका सिडिओ बद्रीनाथ गैरेलाई गुल्मीको सिडिओमा पठाइएको छ भने गुल्मीका सिडिओ आनन्द सारुलाई दैलेख पठाइएको छ। त्यस्तै, रोल्पाका सिडिओ वासुदेव दाहाललाई पाँचथरमा, जुम्लाका खिमबहादुर रायमाझीलाई गृह मन्त्रालयमा झिकिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update