Harsamaya
गृहले भन्योः झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यान दिनु 
गृहले भन्योः झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यान दिनु  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’
 गृहले गर्यो ८ उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा
 गृहले गर्यो ८ उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा त्यस्तै, जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी केशव बहादुर डुकाठीलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा १० बुँदे सर्कुलर जारी यस्तै विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गरीसमेत काम गर्न निर्देशन गरिएको छ।
धार्मिक सद्भाव भड्काउनेलाई कारबाही गर्ने गृहको चेतावनी
धार्मिक सद्भाव भड्काउनेलाई कारबाही गर्ने गृहको चेतावनी सामाजिक सञ्जालको प्रयोग गरेर निश्चित समुदाय र धर्मलाई लक्षित गरी तोडफोड, आगजनी र लुटपाट जस्ता हिंसात्मक गतिविधि गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइसकिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
धर्ममा खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने : गृह मन्त्रालय
धर्ममा खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने : गृह मन्त्रालय मधेशका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए । 
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल 
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल  सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भएको छ । उनीहरूबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको हो । 
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा त्यस्तै, रोल्पाका सिडिओ वासुदेव दाहाललाई पाँचथरमा, जुम्लाका खिमबहादुर रायमाझीलाई गृह मन्त्रालयमा झिकिएको छ।
गृह मन्त्रालयले भन्यो - कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोजौं
गृह मन्त्रालयले भन्यो - कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोजौं उनले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।’
गृहको निर्देशन - राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउनू
गृहको निर्देशन - राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउनू बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देश गरिएको पनि उनले सुनाए । 
जेनजी प्रदर्शनमा भएका अराजक गतिविधिमा संलग्नलाई कारवाही नगर्न गृहको निर्देशन
जेनजी प्रदर्शनमा भएका अराजक गतिविधिमा संलग्नलाई कारवाही नगर्न गृहको निर्देशन जेनजी प्रदर्शनमा भएका अराजक गतिविधिमा संलग्नलाई कारवाही नगर्न गृहको निर्देशन
जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह
जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह गृह मन्त्रालयले  बिहीबार  एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कहीँ कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ ।
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरि सामान सार्ने काम भइरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएको छ ।
Weather Update