प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा (भिडियोसहित)
बिहीबार, साउन २९, २०८२
उनले पहिले नै थुनामा रहेको व्यक्तिमाथि स्तर गुमाएर अपव्याख्या गरेको पनि आरोप लगाए । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिने बताउँदै उनले ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ? भन्दै प्रश्न समेत गरे ।
फास्ट ट्र्याकको काम ०८३ सालसम्म सक्न कठिन :मन्त्री राई
बिहीबार, साउन २९, २०८२
मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशङ्का रह्यो । ०८३ नआईकन भन्नपनि सकिदैन। तर मेलम्चीको आयोजना लम्बिदैन ।’ उनले नेपालमा फास्ट ट्र्याकको काम गर्दा जमिन र जङ्गल सम्बन्धीका कानुनले अप्ठ्यारो पर्ने बताए ।
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री (भिडियोसहित)
बिहीबार, साउन २९, २०८२
उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले बिस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए ।
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
बिहीबार, साउन २९, २०८२
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा यति जनाको आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारमा राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरा विचारणीय छ ।’
रास्वपा र राप्रपाका सांसदहरुले गरे संसद बैठक बहिस्कार
बिहीबार, साउन २९, २०८२
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै आज पनि बैठक बहिस्कार गरेका हुन् ।
‘प्रधानमन्त्रीले ‘सुशासन’को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस’
बिहीबार, साउन २९, २०८२
‘नैतिकता जागेर रामहरि खतिवडाले राजीनामा दिनुभयो,’उनले भनिन्, ‘तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यूको नैतिकता जोगाउन उहाँको आफ्नै मानवियाले पनि सकेन ।’
यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू (भिडियोसहित)
बिहीबार, साउन २९, २०८२
२०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र सेवाप्रदायक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्ने सम्बन्धी निर्देशिका,
कोशीमा भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध
बिहीबार, साउन २९, २०८२
जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ ।
म सभापति रेसमा छैन - सहमहामन्त्री परियार
बिहीबार, साउन २९, २०८२
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कही अनलाइनमा प्रकाशित आफू राज्यव्यवस्था समितिको सभापति बन्ने दाबीलाई असत्य र आधारहीन भन्दै कडा आपत्ति जनाएका छन्।
आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ
बिहीबार, साउन २९, २०८२
संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ ।
आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची
बिहीबार, साउन २९, २०८२
संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन
बुधबार, साउन २८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ : प्रधानमन्त्री
बुधबार, साउन २८, २०८२
संसद्, सरकार, न्यायालय लगायत आफ्नो काम गर्नु पर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’ को आक्रमणबाट बचाउनु पर्ने उनले बताए ।
साताको लोकप्रिय

