महामन्त्री थापाको प्रस्ताव: पौष १६ देखि १९ सम्म नियमित महाधिवेशन
काठमाडौं - नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पौष १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।
बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

